Thursday, October 1

प्रतिक्षाको घडी सकियो ! भन्दै बिध्या चापागाईंले ल्याइन साझा सबाल भन्दा राम्रो कार्यक्रम (भिडियो सहित)

प्रतिक्षाको घडी सकियो ! हेर्नुहोस् हेर्ने कथाको पहिलो अंक ‘एउटा स्कुलको कथा’कपिलवस्तुका पत्रकार गोपाल भण्डारीले फोनमा सुनाएका थिए “केटीहरु मात्रै पढ्ने यहाँका धेरै मदरसामा पुरुषहरुले पढाउँछन् तर पर्दाभित्रैबाट । शिक्षक र विद्यार्थीले एक अर्कालाई देख्दैनन् ।” सुन्दै अनौठो लाग्यो । “के हामीलाई त्यहाँ जान अनुमति मिल्छ ?” मैले सोधेकी थिएँ ।…

हेर्ने कथा अंक १ – एउटा स्कूलको कथा ।