Monday, April 19

फेरी ९० करोड बराबरको आइपिओ आउँदै ! कहिले आउला त ?

2021-03-28 1443

काठमाण्डौ । सयपत्री हाइड्रो पावर लिमि टेडले सर्वसा धारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले सर्वसा धारणका लागि प्रतिशकित्ता १०० रुपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता सय कित्ता कित्ता साधारण सेयर आइपिओ नि ष्कासन गर्न लागेको हो ।

कम्पनीले आई पीओ निष्का सनका लागि फागुन १७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड से बोनमा निवेदन पेश गरेको छ । कम्प नीको आईपीओको बिक्री प्रबन्धकको एनआ इबिएल एस क्यापिटल लि मिटेडले गर्नेछ ।-अनलाइनकेन्द्रबाट

प्रतिकृया दिनुहोस्