Sunday, September 20

मलेशियामा नेपालीले नेपालीलाई कुटेको भाइरल भिडियोमा गल्ति गर्ने अर्कै – फसे अर्कै (भिडियो सहित)

केहि दीन यता सामाजिक संजालमा भाइरल भयको भिडियोले निक्कै चर्चा पायो , हुन त अहिलेको अबस्थामा सामाजिक संजालमा केहि नराम्रो काम भयो कि छिनभरमै भारल हुने गर्छ | यसै बीच भिडियोका आरोपित मनियाका स्वयंले यसको बास्तबिकता के हो भन्ने कुरा खुलायर भिडियो पोस्ट गरेका छन अनि उनि भन्छन , हेर्नुहोस यो भिडियो