Wednesday, October 21

पोखराको लेकसाइडमा बीच सडकमा युवतीहरुको खतरा डान्स, होली लाग्यो की नशा(भिडियो सहित)

पोखरा- पर्यटकको केन्द पोखरा,यसै पनि सेलेब्रेसनको दिन कुरेर बसेको हुन्छ.आज रंगहरुको पर्व फागु यो पर्बलाई पोखरेलीहरुले सडकमा ओर्लीएर मझैँसंग मनाएका छन् । लेकसाइडको सडकमा आज तिन ओटा सांगीतिक कार्यकम रहेको थिए ।

उक्त ठाउँ पुग्दा युवाहरु मात्र होइन युवातीहरु पनि बिएरको चुस्कीमा रामदै रंग दल्दै रमाईरहेका थिएl झट हेर्दा धेरै युवायुवतीहरु नशामा देखिन्थे अझ सडकमा देखीएका नृत्यहरुले झनै दोधारमा पार्ने खालका थिए ।

मनाउने तरिका फरक फरक रहेका छन् । बसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने होलीलाई सदभाव र आत्मियता साटासाट गर्ने पर्वको रुपमा पनि लिइन्छ । मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भई एकआपसमा रंग दलेर यो पर्व मनाउने चलन छ ।

होलीमा लोला हान्ने, पानी छ्पाप्ने र अबिर लगाइदिएर होली खेल्ने क्रम जारी छ । विष्णुभक्त प्रल्हादलाई आगोमा जलाउन खोज्दा पापी प्रवृत्तिका होलीका आगोमा भष्म भएको खुसीयालीमा होली मनाउन थालिएको पौराणिक कथन छ । होलीको अवसरमा सरकारले सार्बजनिक विदा दिएको छ ।

यता पर्यटकहरुको राजधानी केन्द मानिने पोखराको लेकसाइडमा होलीको रौनक बेग्लै थियो l युवायुवती लेकसाइडको बाटोमा रंग भन्दा हातमा बिएरका बोतल ठडाउदै थिए भिडियोमा हेर्नुहोस युवायुवतीहरुको नाच र आफै छुटाउनु होस् होली लागेको की नशा ??-ओएसनेपालबाट।

हेर्नूहोस यो भिडियो