Sunday, September 20

नेपाललाई भारतमा गएर मागि खाने देश भन्ने पुर्व उपराष्ट्रपति झा लाई २४ घण्टा भित्र देश छोड्न चेतावनि ( भिडियो सहित)

नेपालका पूर्व उपराष्ट्रपति परमानन्द झाले नेपाल एक मगन्ते या मागीखाने देश नै हो भनेका छन्. भारतको दरभंगामा आफू पढेको विद्यालयको पूर्व विद्यार्थी सम्मेलनमा भाग लिन एलएन मिथिला यूनिभर्सिटी पुगेका पूर्व राष्ट्रपती परमानन्द झाले भारतीय पत्रिका ‘दैनिक जागरण’ सँग कुराकानी गर्दै यस्तो बताएका हुन्.यो कुराले धेरै नेपालीको मन दुखेको छ।

सिधा कुरा जनतासंगको कुराकानीमा धेरैले लागेको थियो पुर्व उपराष्ट्रपतिज्युले नेपाल माग्ने राष्ट्र हो भन्ने आफ्नो अभिव्यक्ति सच्याउनु हुनेछ तर त्यस्तो भएन, उहाँले आफुले भनेको कुरा भनेकै हो भन्नू भो ।”

हेर्नुहोस यसरी पूर्व उपराष्ट्रपति परमानन्द झालेलाई चेतावनी आइरहेका छन्-