Monday, April 19

साउन १ गतेबाट वृद्धभत्ता बढाउदै प्रधान मन्त्री ओली घोषणा,अब कति पुग्ला त ?

2021-03-30 537

काडमाडौं । सरकारले साउन १ गतेदेखि वृद्धभत्ता बढाउने भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेबाट वृद्धभत्ता बढउने घोषणा गर्नुभएको छ ।

रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गर्नुभएको हो । यद्यपी कति बढ्ने भन्ने विषयमा भने खुलासा गर्नुभएको छैन् ।

प्रतिकृया दिनुहोस्