Wednesday, September 30

पेन्टीमात्र लगाएर एरपोर्टमा पुगेपछि सुरक्षाकर्मीले रोके र सोधे किन कपडा नलगाएको ? उनले दिए यस्तो जवाफ….

एजेन्सी । अफ्रिकी देश मालावीको एरपोर्टमा एक साता एउटा रोचक घटना भयो ।एरपोर्टमा एक व्यक्ति पेन्टीमात्र लगाएर देखा परे । उनका साथमा केही थान सुटकेश पनि थिए ।यसरी पेन्टी मात्रै लगाएर एरपोर्ट पुग्ने व्यक्ति हुन ग्र्रेग बनटाइन ।

मलावीबाट दक्षिण अफ्रिकको जोहानसबर्गमा जानका लाति उनी त्यस्तो पहिरन लगाएर एरपोर्ट पुगेका थिए ।विमानस्थलका सुरक्षाकर्मीले उनलाई विमानमा यात्रा गर्न आउनुको कारण सोधे । जवाफमा उनले आफूले लुगा लगाउन विर्सिएको बताए ।