Saturday, September 25

अमृत सापकोटा र उनकी श्रीमतीबीच चल्यो रू, हाउने दोहोरी,बिबाह अगा डी यस्तो सम्म भएको रहेछ (भिडियो सहित)

2021-04-01 2300

पछिल्लो समय सामाजिक संजालमा सर्बाधिक भाइरल भएका अमृत सापकोटा र सुनिता बागदास सापकोटा श्रीमान श्रीमतीको नया दोहोरी बाहिरिएको छ।इन्द्रेणीको चर्चा संगै उनीहरुलाई पछिल्लो समय दर्शकले अत्याधिक खोजि गर्न थालेका छन जस कारण यो बेला उनीहरु एकसाथ मिडियामा देखिएका हुन्।

सुनिता निकै मिठो गाउन सक्ने एक गायिका पनि हुन् उनलाई प्रतिभाको खानि बाट निकालिएको एउटा सृजनाकी प्रेरक भन्दा फरक नपर्ला।उनको दोहोरी सुनेर सबै चकित छन यो समय भने उनको दोहोरीको खोजि गर्नेहरुको पनि लाम छ।

दोहोरी गाएर भाइरल भएका लोक गायक अमृत सापकोटा र सुनिता बागदास बीच बबाल दोहोरी चलेको छ।उनीहरु बिचको दोहोरीले तहल्का पिटे संगै यो समय बजारमा उनीहरुको माग छ तर लक डाउनकै कारण बाध्य भएर घरमै बस्नु परेको छ।अहिलेको परिस्थितिमा उनीहरुको दोहोरी कुरेर बस्ने धेरै छन।

सोहि कारण हुन सक्छ अमृत र सुनिता बिचको दोहोरी हेरेर यो समय सबै खुसि व्यक्त गरिरहेका छन।दोहोरीमा तहल्का पिटेका यी जोडीलाई लक डाउन निकै लागेको छ।दैनिक स्टेजमा जाने अमृत अहिले घरमै थन्किएका छन।उता २ बर्षिय छोरी पनि निकै रमाईलो गर्ने गर्छिन।कुराकानीकै क्रममा एक्कासी छोरीले दोहोरी गाउन आइपुगिन।हेरौ यो बिशेष कुराकानी :

प्रतिकृया दिनुहोस्