Wednesday, June 7

पल शाह रियाषा दाहाल र उषा उप्रेतीको अभिनयमा सबैको मन छुने गीत “डाँफे चरी” (भिडियो सहित)

2020-11-18 2013

काठमाण्डौ – पछिल्लो पुस्तामा सबैको मन मुटुमा बसेका चर्चित गायक गायिका बसन्त लम्साल र शान्ति श्री परियार को आवाजमा सबैको मन छुने नया लोकदोहोरी गीत बजारमा आएको छ। उक्त गीत “डाँफे चरी” नाममा बजारमा आएको हो ।

गीतको म्युजिक भिडियोमा नेपाली चलचित्र जगतमा निकै रुचाइएक नायक पल शाह को अभिनय देख्न सकिन्छ । साथमा रियाषा दाहाल र उषा उप्रेती, बिश्वास नेपाल अभिनयले पनि यस गीतको आकर्षणमा वृद्धि ल्याएको छ । भिडियोलाई निर्देशन कजिश श्रेष्ठले गरेका हुन् भने छायाँकन अर्जुन तिवारी र सम्पादनदिपक विस्ट ले गरेका छन् ।

गायक बसन्त लम्साल को निकै मिठो संगीत र आवाजमा निर्माण भएको यस गित लाइ धेरै दर्शक हरुले माया गरीदिनु हुनेछ भन्नु हुन्छ ।

तलको भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्