Monday, April 19

टिक-टककी रानी सुमी पहिलो पल्ट मिडियामा, बोल्दा-बोल्दै बाबालाई सम्झेर भईन भाबुक (भिडियो सहित)

2021-04-03 2216

सामाजिक संजाल टिकटक मा आफ्नै आवाजमा सुन माया भनि सबैको मन मा बस्न सफल सुमी यौगी  पहिलो पटक मिडिया मा आएकी छिन्।  टिक टक मा धेरै भन्दा धेरै फलोर्स भएको सुमीलाई सबै ले मन पराएका छन्।  टिकटक बाट धेरै राम्रो प्रतिक्रिया पाउदा आफुलाई एकदम नै भाग्यमानि ठान्छिन। टिकटक मा सबैको जिबन मा मेल खाने लाइन सायरी भनि उनि भाइरल भएकी हुन्।

दाङ जिल्ला  घोराही रजना घर भएकि सुमी मेडिकल लाईन काठमाडौँमा बसी पढ्दै छिन् । आफ्नो  बुबा आमाको प्रेम बिबाह त्यस माथि अन्तरजातीय बिबाह भएको कारण मन छुने लाईन हरु भनि सबै लाई रुवाएकि हुन्छिन।

बुबा हाम्रो भबिस्य बनाउने भनेर खाडी मुलुक जानु भएको छ , बुबाको सारै याद आउछ  , मेला पर्ब आउदा बुबा घर मा नहुदा धेरै नराम्रो लाग्छ।  आफ्नो मन लाई भुलाउनको लागि भए पनि बुबाको लागि केहि लाइन हरु भनि आफ्नो मन बजाउने गर्छु।

मलाई धेरै दर्शक हरुले तिमि कति राम्रो मलाई सबै भन्दा धेरै तिम्रो दात मन पर्छ भनि कमेन्ट गर्नु हुन्छ त्यस मा पनि म धेरै खुसि छु।  टिकटक मा मलाई धेरै ले मन पराउनु हुन्छ , मेरो भिडियो हरु संग आफु पनि भिडियो बनाउनु हुन्छ मलाई धेरै खुसि लाग्छ।

मलाई जति बेला पनि मेरा साथि हरुले एउटा लाईन बनाऊ न भन्दा पनि म इन्कार गर्दिन त्यसैले मलाई सबै जना ले माया साथ् सपोर्ट गरेको मा धेरै खुशी छु।

तलको भिडियो हेरौ..

 

प्रतिकृया दिनुहोस्