Tuesday, September 29

बुद्ध नेपालमा जन्मिएको हुन भन्ने सन्देश दिन आज ७५ हजार नेपाली टुँडिखेलमा उर्लिए (फोटो फिचर र भिडियोहरु)

९ फागुन काठमाडौँ । बुद्ध नेपालमा जन्मिएको हुन भन्ने सन्देश दिन आज टुडिखेलमा हस्ताक्षर अभियान चलिरहेको छ । ७५ हजार जनाले एकैचोटी ‘बुद्ध वाज वर्न ईन नेपाल’ भन्दै बुद्ध नेपालमा जन्मिएको सन्देश विश्वभर एकसाथ दिन सो कार्यक्रम आयोजना गरिएको बताईएको छ ।

उपस्थित सर्वसाधरणहरु बुद्धको सन्देश, भण्डा र नेपालको झण्डा सहित टुडिखेल उपस्थित भईरहेका छन । हामीले टुडिखेलमै पुगेर यी तस्विर हरु संकलन गरेको छौँ ।

बुद्ध नेपालमा जन्मिएको हुन भन्ने सन्देश दिन आज ७५ हजार नेपाली टुँडिखेलमा उर्लिए (फोटो फिचर र भिडियोहरु)