Wednesday, October 21

एकैपटक ७५हजार मानिस जम्मा भएर बुद्ध वचन “धम्मपद” बाचन गरि विश्व कीर्तिमानकालागि दर्ज भएको छ, भन्दै रविले खुसि हुदै लेखे यस्तो फेसबुक स्टातस

टुडिखेलमा जनताको यस्तो सपोर्ट देखेर निक्कै खुसि भयका पत्रकार तथा सिधकुरा जनतासंग कार्यक्रम प्रस्तोता रबिलामिछानेले  फेसबुकमा आफ्नो स्टाटस पोस्ट गर्दै यस्तो भनेका छन् |

एकैपटक ७५हजार मानिस जम्मा भएर बुद्ध वचन “धम्मपद” बाचन गरि विश्व कीर्तिमानकालागि दर्ज भएको छ। यो प्रयास बुद्ध नेपालमा जन्मेका हुन् भन्ने प्रमाणित गर्न होइन।यो त युनेस्कोले उहिले नै प्रमाणित गरिसक्यो। यो त बुद्ध नेपालमा जन्मेका हुन भनेर प्रचार गर्न हो। संसारमा अझै भ्रम छ त्यो चिर्न यस्ता कार्यक्रमहरु चहिन्छन। अर्को देशले ७५ हजार एक जना जम्मा गरेर बुद्ध उसको देशमा जन्मेको भन्यो भने त्यहि देशको हुने होइन। मेरो विचारमा यो प्रयासले प्रमाणित तथ्यलाई थप प्रचार प्रसार गर्छ। सहभागी सबैलाई धन्यवाद।