Saturday, September 25

नेपालमा अहिले वेलुका ९:०५ भूकम्पको धक्का

2021-04-05 638

काठमाडौं । नेपालको पूर्वी पहाडी र तराई क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। सोमबार राति ९ बजेर ५ मिनेटमा भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको हो।

भूकम्पको धक्का सुनसरी, मोरङ, भोजपुर, खोटाङ संखुवासभासहितका जिल्लामा पनि महसुस भएको छ। पूर्वी नेपालमा पाँच मिनेटको अन्तरमा भूकम्पको झट्का महसुस भएको स्थानीयबासीले बताएका छन्। थप विवरण आउन बाँकी

यो पनि…. नेपालको सबैभन्दा ठूलो शहर अनि नेपालको राजधानी। यो शहरलाइ मध्यका’लमा कान्तिपुर भनिन्थ्यो। माली’गाउँमा भेटिएको इसं १८५ को मूर्तिनै सबैभन्दा प्राची’नतम तिथि स’हितको अवशेष हो प्राचीन काठमाडौंको।

विभिन्न धा’र्मिक ग्रन्थ तथा वंशाव’वलीहरु प्राप्त गर्न सकिने काठमाडौको प्राचीन इतिहास तथ्यपरक भन्दा पनि भावात्मक पाइने भए’काले ठोस प्रमाण कै रुपमा लिन सकिदैन तर यस्ता ग्रन्थहरुबाट पु’रानो परम्परा अनि अवस्थि’तिको जानकारी भने पाउन सकिन्छ।

स्वयम्भु पुराण अनुसार काठमाडौं उपत्यका धेरै समय पहिले एउटा दह(पोखरी) थियो। यो पोख’रीको नाम नागदह थियो। यो दहको अनौठो शक्ति अनुभुत गरेर मञ्जुश्रीले यो दह भएको ठाँउमा मानव वस्ती बसाल्ने निधो गरे। त्यसपश्चात चन्द्रह्रास खड्ग प्रहार गरेर यो दहको दक्षि’णको कच्छपाल प’र्वतबाट पानी बाहिर जाने बाटो बनाइदिए। चीनबाट आएका उनले पानी निकालि’सकेपछि मञ्जुपत्तन नामक एक नगर स्थापना पश्चात धर्माकार नाम गरेका एक व्यक्ति’लाइ राजा बनाइ आ’फु चीन तर्फ नै लागे।

पछि काठमाडौंमा गोपाल, महिष’पाल, आभीर, किरात, सोमवंशी, लिच्छवि आदि वंश अन्तर्गतका विभिन्न राजाहरुले शासन गरे।राणाका’लीन अनि शाहवंशी राजा’हरुले शासन गर्दाता’काका विभिन्न तस्बिहरु यहाँ लिङ्कमा क्लिक गरी हेर्नुहोस् गरिएका छन्।

प्रतिकृया दिनुहोस्