Saturday, September 26

३ करोड नेपालीको मन दुख्ने गरि फेरी बोले दिल निशानी मगर – ‘बुद्धको नाममा टुडिखेलमा जानेहरु बेरोजगार युवाहरु मात्र हुन्। यिनीहरु आकाशे पुलमाथी उभिएर बस गुडिरहेको पनि खुब हेर्छन’

काठमाडौँ, १९ फाल्गुन । सधै आलोचनात्मक अभिव्यक्ति दिने दिल निशानी मगरले आज टुँडिखेलमा आयोजित ऐतिहासिक ‘बुद्द बचन’ कार्यक्रमको बिषयमा पनि नकारात्मक अभिव्यक्ति दिएका छन। करिब डेड लाख मानिसहरु जम्मा भएको उक्त एतिहासिक समारोहलाई पनि उनले काम नभएका बेरोजगार युवाहरुको हुल भनेका छन ।

 

हेर्नुहोस उनका अभिव्यक्ति जस्ताको त्यस्तै : ‘बुद्धको नाममा टुडिखेलमा जानेहरु बेरोजगार युवाहरु मात्र हुन्। यिनीहरु आकाशे पुलमाथी उभिएर बस गुडिरहेको पनि खुब हेर्छन्। अरबको भिषा लाग्न बाँकीहरुले यसो समय कटाएका ‘गिनिज बुक भनेको आश्चर्यजनक रेकर्डहरुको सुची मात्रै हो। भारतीयहरुले ५० करोड जनता जम्मा गरेर हस्ताक्षर संकलन गरेभने बुद्ध भारतमा जन्मेका हुन्छन् त?’