Saturday, May 8

अनिता बिस्तारै हिड्न सक्ने भइन्, विनोदको खुसी फर्कियो, यस्तो छ पछिल्लो अवस्था (भिडियो सहित)

2021-04-12 276

अनिता र विनोद कुनै सेलिव्रेटी होइनन् । तर पनि अहिले सा`माजिक सञ्जालमा उनी`हरुको चर्चा छ । कारण वि`नोदले पत्नी अनिताका लागि देखाएको माया । अस्प`ताल ल्या`उँदा विनोदले अनिता निको भएर घर फर्कने आश गरेर ल्याएका थिएनन् । जे हुन्छ अस्प`तालमै हुन्छ भनेर ल्याएका थिए । तर अहिले उनको खुसी फर्क`दै गएको छ । अनिता विस्तारै बोल्न था`लेकी छन् । अरुको बो`लेको बुझ्न समेत भएकी छन् ।

०७२ सालमा अनिता र विनोद वै`वाहिक सम्बन्धमा गाँसि`एका थिए । घर गुल्मी भए पनि विनोद अनिता`सँगै भैरहवामा बस्न थाले । बिहेको दुई वर्षप`छि छोरी आह`नाको आगमनले उनीहरु`को जिन्दगीमा खुशी थपि`दिएको थियो । जिन्दगी ठिकैठाक चल्दै थियो। गएको जेठबाट भने सबैकुरा गड`बड हुन थाल्यो। बुटवलमा घर बनाउने, छोरीलाई राम्रो स्कुलमा पढाउने, पति–पत्नी दुवैले जागिर गर्ने विनोदको योज`नामा पानी पोखियो।

जेठ २९ गते । सदाजस्तै विनोद ख`ड्का काम`मा व्यस्त थिए । बेलुका ५ बज्नै लाग्दा पत्नी अ`निताले खप्नै नसक्नेगरी टाउको दुखे`को भन्दै विनोदलाई फोन गरिन् । अनिताको आत्तिएको आ`वाज सुन्नासाथ विनोद हतारह`तार काम`बाट घर फर्के ।

घर फर्कंदा अनिता छट प टा इ र हेकी थिइन् । विनोदले भैरहवाको युनिभर्सल मेडि`कल कलेज अफ मेडिक`ल साइन्समा पुर्‍याए । चिकित्सकले ब्रेन ह्यामरेज भएको बताए । तत्कालै अनिताको सोही अस्पतालमा अप्रे`सन गरियो । अप्रेसनपछि अनितालाई ४ महिना अस्पता`लमै राख्नुपर्ने भयो । ४ महिना राखियो पनि तर त्यसपछि पनि अनितालाई पूर्ण`रुपमा निको भएन ।

लामो समय भ्यान्टिलेट`रमा राख्दा श्वास`प्रश्वास नलीमा सम`स्या देखियो । अनिता दुब्लाउँदै जान थालिन् । असा`मान्य रुपमा तौल घट्दै ४५ किलोकी अनि`ताको तौज २५ किलोमा झर्‍यो । ४ महिनाको अस्पताल बसाइमा विनोदले आफूले जीव`नभर कमाएको १८ लाख खर्च गरि`सकेका थिए । तरपनि अनितालाई सञ्चो हुन कुनै लक्षण देखिएन । त्यत्रो खर्च गर्दा पनि युनिभर्सल मेडि`कल कलेजले उपचार सम्भव नहुने बता|एपछि उनीह`रुलाई अर्को आ प त आ इ लाग्यो ।

आफन्त र चिन`जानका मानिसले पनि निरा`सा जगाइदिने का`ममात्रै गरे । ‘अनितालाई अब निको हुँदैन, थप प्रयास नगर’ भन्नेहरु धेरै थिए । अनिताको अवस्था झन् बिग्रँदै गयो । उनी अचेतजस्तै बनिन् । अन्ततः विनो`दले पनि आ`फन्तको सल्लाह`अनुसार अनि`तालाई बचाउ`न सकिने आश गर्न छोडे र गुल्मीमा लगेर बैतरणी कर्म गरे ।

अनिताको दु`खाइ बढ्दै गयो । निको नभए`पनि बाँचुञ्जे`ल पी डा नहोस् भनेर विनोदले काठमाडौं ल्याए । अनिता झन् झन् कमजोर बन्दै गइरहेकी थिइन्, हात`खुट्टा चल्न छो`डेका थिए । अनितालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरियो । अस्प`तालको उप`चारले अनि`ताको स्वास्थ्य`मा सुधार आउने केही आशा जगाइ`दिएको थियो । केही समयको उपचारपपछि अनि`तालाई थेरापीको आवश्य`कता पर्‍यो । उनीहरु काठ`माडौं नेचुरोपेथी अस्पताल वसुन्धारा पुगे ।

त्यहाँ पनि पनि विनोद र अनिताले ४ महिना बिताइ`सकेका छन् । श्वासनलीमा समस्या देखि`एपछि विनोदले घाँटीको अप्रे`सनको लागि त्रिवि टिचिङ अस्प`तालमा लगेका थिए । लामो समयको उपचारपछि अहिले पत्नीको स्वास्थ्य`मा आएको परि`वर्तन देखेर विनोदको अनुहा`रमा खुशी देखिन थालेको छ । अनिताले पनि हातखुट्टा चलाउन थालेकी छन् भने भेट्न आउने मान्छेहरुसँग मु|सुक्क हाँस्छिन् । अडेस लगा`इदिँदा २–४ मिनेट बस्न थालेकी छन् ।

प्रतिकृया दिनुहोस्