Saturday, May 8

बिदेश गयका श्रीमानलाई सम्झिदै यति मिठा-मिठा गित गाइन,सबैलाइ रुवाइन बिनिताले (हेर्नुस् भिडियो सहित )

2021-04-14 197

बिनिता बिक जो एकदमै सुरिलो स्वरको धनी छिन् उनी ।उनले यति राम्रो गित गाउछिन् भन्ने थाहापाएपछि हामी उनलाई खोज्दै उनको घरसम्म नै पुग्यौ र आजको यश शृङ्खलामा उनिसग गरिएको कुराकानी र मिठामिठा गित प्रस्तुत गर्दछौ ।

अहिले बिनिता सत्ताइ बर्ष कि भईन् र आफुले बिवाह गरेकै लगभक ११ बर्ष भैसकेको उनी बताउछिन् ।परिवारिक सरसल्लाह मै बिवाह गरेको र लभ भने आफुहरुले जान्दैनजानेको र परिवारले भनेकै सग बिवाह गरेको उनी बताउँछिन् ।अहिले बिनिताको श्रिमान साउदिमा हुनुहुन्छ र उहाँ त्यहा गएको दुई बर्ष बितिसकेको उनी बताउँछिन् ।

आफ्नो श्रिमानलाई सम्झिदै धेरै पटक रोएको समेत उनिले बताइन् ।आफुसग आफ्नो श्रिमान नहुनु र परिवारको लागि भन्दू बिदेश जानू रहर नभइ बाध्यता भएकोसमेत उनले जिकिर गरिन् ।आफेनै श्रिमानलाई सम्झेर उनले धेरै गितहरु समेत गाइन् ।
हेर्नुस् भिडियो सामाग्री:

प्रतिकृया दिनुहोस्