Saturday, September 26

रबि लामिछाने भगवान हुन् फुलंदेकी जेठी आमा (भिडियो सहित)

इजराइलको बसाईमा काम गर्दै आएकी कल्पना लवाटी आज भोलि सामाजिक संजाल मार्फत लाइव भिडियोमै लिम्बुवान हरुको मौलिकता झल्काउने चेतनामुलक संदेश बोकेका हास्यास्पद भिडियो लेउने कर्ममा सारै चर्चामा आउन थालेकी छन | उनी संगको हाम्रो कुराकानीमा उहाले भन्नु हुन्छ यो एउटा संस्कृति झल्काउने प्रतिभा मलाई राम्रो लाग्छ अनि दर्शक हरुले पनि सारै मन पराइ दिनु भएको छ तेस कारणले पनि मैले यसलाई निरन्तरता दिन सफल भै रहेकी छु| यो मेरो आफ्नो प्रतिभा हो कसै संग मेल खादैमा मैले उहाहरुलाइ कपी गरेको भन्ने कुनै पनि मेरो विचार छैन |
बाकी भिडियोमा कल्पना लवाटीजी आफै भन्नु हुन्छ |
हेर्नुहोस भिडियो