Monday, September 28

स्टेजमा गायिका इन्दिरा जोशीले लगाईन आगो, दर्शक उनको प्रस्तुति देखेर यसरि रमाए (भिडियो सहित)

स्टेजमा गायिका इन्दिरा जोशीले लगाईन आगो, हेर्नुहोस दर्शक उनको प्रस्तुति देखेर यसरि रमाए (भिडियो) इन्दिरा जोशी नेपाली गायिका र मोडल हुन् । विजय भुषालद्वारा लिखित गीत रातो घाँघरा बाट उनले प्रसिद्धि पाएकी हुन् । उनले नेपाली चलचित्र लूटमा आइटम गीत उध्रेको चोली गाएकी छिन । उनले शकिरा जस्तै नृत्य गरेर नेपालमा नेपाली शकिराको उपनाम पाएकी छिन ।

इन्दिरा जोशीले डोरेमी संगीत एकेडेमीबाट संगीत सिकेकी हुन् । उनलाई उनको संगीत व्यवसायमा स्थापित गर्नमा नेपाली तारा कार्यक्रमको भूमिका रहेको छ। उनी नेपाली तारा कार्यक्रममा पाचौँ स्थानसम्म पुगेकी थिइन्। सन् २०१७ को नेपाल आइडलकी निर्णायकको रूपमा पनि उनी परिचित छिन्।-साझापेजबाट

हेर्नूहोस भिडियो