Saturday, September 26

यी हुन् अर्बौको सम्पत्ति दान गर्ने दानवीर जोडी, अन्तर्वार्तामै यसरी रोए…(हेर्नुहोस् भिडियो)

एक अर्बको सम्पति दान दिएका श्रीजंग भन्छन्, ‘भएको दिने, सकेको गर्ने न हो’ … धनका लागि जे पनि गर्न उद्धत समाजमा अर्बौको सम्पत्ति दानमा दिनु सितिमिति सुनिने विषय होइन। जीवनको उत्तरार्ध्दमा रहेका यो जोडीले यसलाई खुशी बाँडेको प्रतिक्रिया दिए। यी हुन् अर्बौको सम्पत्ति दान गर्ने दानवीर जोडी अन्तर्वार्तामै यसरी रोए
…हेर्नुहोस् भिडियो ….