Wednesday, December 19

सधैं हसाउने प्रधानमन्त्री ओलीले भाषणमै यसरी रुवाए….(हेर्नुहोस् भिडियो सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादीलाई मिल्न दिन नपाए गरिखान पाइन्छ भन्ने शक्ति सक्रिए रहेको बताएका छन्। ४६ औं सुखानी सहिदको सम्झनामा पार्टी कार्यालय धुमबाराहीमा गरिएको सहिदको सम्झनामा गरिएकाे एक कार्यकक्रमा प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका हुन्। ‘हेर्नुहोस् ,सधैं हसाउने प्रधानमन्त्री ओलीले भाषणमै यसरी रुवाए…

.हेर्नुहोस् भिडियो…

Similiar Post