Saturday, May 8

इन्द्रेणीका कृष्ण कंडेल परिवारका साथ मिडियामा, १० बर्षसम्म श्रीमति छोरालाई भेट्न सकेनन्- हेरौ [भिडियो सहित]

2021-04-22 232

पछिल्लो केहि स’मय एता इन्द्रेणी कार्य’क्रम सर्बाधिक हेरिने कार्यक्रमको रुपमा रहेको छ।सोहि कार्य’क्रमका संचालक तथा इन्द्रेणी समाजका अध्यक्ष कृष्ण कंडेल आ’फ्नो स-परिवार सहित पहिलोप’टक मिडिया’मा आएका छन।

दोहो’रीको बिकासमा लागेका एक मात्र संचारकर्मीमा उनि मात्रै थिए कुनै समय त्यसैले हो’ला उनलाई धेरैले हा’वा सम्झन्थे तर अहिले उनकै कारण दोहो’रीमा धेरै बिकास र लोक सस्कृतिको उजा’गर भएको छ।कंडेल रहेको हरेक कार्यक्रम अहिले निकै चर्चा’मा आ’उने गर्दछन।

केहि दिन एता कृष्ण कंडेल का दोहो’रीहरु रुचा’उने दर्शकले उनको स-परिवार हेर्ने चाह’ना व्यक्त गरेका थिए सोहि अनुरुप पहिलोप’टक श्रीमती र छोरा एक साथ् हामीले लिएर आएका छौ।

बिबाह जीवन पछि लामो समय श्रीम’ती र छोरालाई समय दिन नस’क्दाको पि’डा समेत उनले पहिलो’पटक मिडि’या मार्फत व्यक्त गरे भने उनि हाल इन्द्रेणी लाइ अझ ब्यापक बना’उने तिर लागे’का छन।

हेर्नुहोस् भिडियोमा

प्रतिकृया दिनुहोस्