Wednesday, September 23

”हुन्न हुन्ननी धारिलो खुकुरीमा कहिले पनि जिस्किनु” रबि लामिछाने कविता (भिडियो सहित)

काठमाडौँ : अहिले नेपालका एक कुशल पत्रकार ३ करोड नेपाली जनता हरुका हिरोको लागि गीता भट्टराईजी सामाजिक संजाल मार्फत मन छुने देश भक्ति कविता आफ्नै रचना र बाचन सहित प्रस्तुत गरेकी छन् | उक्त कविता रबि लामिछाने जी को लागी बाचन गरिएको हो | उनको यो कबिता लाइ हामीले युटुब चयानेल मार्फत प्रस्तुत गरेका छौ तपाई लाइ कस्तो लाग्छ आफ्नो विचार सल्लाह सुझाब पक्कै पनि तल कमेन्ट मा लेख्न सक्नु हुनेछ धन्यबाद गीता भट्टराई जी लाइ यो मिठो रचना र बाचनको लागी |