Thursday, October 1

आज ०७ मार्च तारिक बुधबार | डलरको भाउ बढ्यो , साउदी कतार, दुबई मलेसिया लगायत बिदेशीमुद्राको भाउ पनि उकालो लाग्यो – हेर्नुहोस विनिमय दर यस्तो छ ….

डलरको भाउ बढ्यो , साउदी, कतार दुबई , मलेसिया लगायतका मुलुकको मुद्राको दरभाउ उकालो लाग्यो  .. हेर्नुहोस आजको बिदेसी मुद्राको विनिमय दर…

नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

विनिमय दर भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ ।

 

दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।

उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ ।

 

नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ । आजको मुद्राको दर यसप्रकार रहेको छ…

Rate Request     archives…
Exchange Rate for 07 March 2018

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
103.64
104.24
  European Euro
1
128.31
129.05
  UK Pound Sterling
1
143.83
144.66
 Swiss Franc
1
110.38
111.02
  Australian Dollar
1
80.73
81.19
 Canadian Dollar
1
80.03
80.50
  Singapore Dollar
1
78.68
79.13
 Japanese Yen
10
9.75
9.81
 Chinese Yuan
1
16.35
16.44
  Saudi Arabian Riyal
1
27.63
27.79
  Qatari Riyal
1
28.46
28.63
  Thai Baht
1
3.30
3.32
  UAE Dirham
1
28.22
28.38
  Malaysian Ringgit
1
26.55
26.70
  South Korean Won
100
9.71
9.77
 Swedish Kroner
1
12.59
12.66
  Danish Kroner
1
17.23
17.33
  Hong Kong Dollar
1
13.23
13.31
  Kuwaity Dinar
1
345.51
347.51
  Bahrain Dinar
1
274.82
276.41

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.