Friday, September 24

कोरोना माहामारी बढ्दै- भर्खरै स्वास्थ्य मन्त्रालयले गर्यो यस्तो अपिल !

2021-04-25 1206

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक स्थानमा हुने कार्यक्रम तथा सभा समारोहमा सहभागी नहुन सर्वसाधरणलाई अपिल गरेको छ ।कोरोना संक्रमणको अवस्था भ’यावह हुँदै गर्दा अस्पतालले थेग्न नसकिने चि’न्ता हुँदा पनि सरकारले लकडाउनको कुनै तयारी नगर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनता आफैँ सजग हुन अ’पिल गरेको हो ।

स्वास्थ्य मन्त्रालयले सूचना नि’कालेर छिमेकी देश तथा हाम्रो देशका केही स्थानहरुमा स्वास्थ्य सेवा प्रवाह प्रणाली समेत त’हसनहस पारी नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन र को’भिड १९ को संक्रमितहरुलाई अस्पतालमा राखेर हेरचार गर्न नसकिएको ह’दयविदारक घटना देखिरहेकाले संक्रमणबाट जो’गिन आफैं सचेत रहन अपिल गरेको हो ।

संक्रमणको च’क्रलाई रोक्न सकिएन र यही गतिमा फैलदै गएमा केही दिनमै अस्पतालमा बि’रामी राख्ने ठाँउसम्म नहुने भएकाले सा’वधानी अपनाउन मन्त्रालयले सचेत गराएको छ । आमसञ्चारमा समाचार पढ्दा, अन्तर्वार्ता लिँदा वा कुनै पनि कार्यक्रमहरुका समाचार बनाउँदा मास्कको प्रयोग अनिवार्य गरिदिनुहुन तथा मास्कको प्रयोग नगर्ने व्यक्तिहरुका समाचार सूचनाहरुलाई नि’रुत्साहित गर्न, ब’न्द गर्न, प्रकाशन प्रशारण नगर्न पनि मन्त्रालयले मिडियालाई अनुरोध गरेको छ ।

सुचनामा भनिएको छ -विश्वव्यापी महामारीको रुपमा रहेको को’भिड १९ ले हाल छिमेकी देशहरुमा स्वास्थ्य सेवा प्रवाह प्रणाली समेत त’हसनहस पारी नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन र को’भिड १९ को संक्रमितहरुलाई अस्पतालमा राखेर हेरचार गर्न नसकिएको ह’दयविदारक घटना हानै आँखा अगाडि देखिरहेका छौं ।

यो महामारीले हानै देशका विभिन्न स्थानहरुका समेत उस्तै किसिमका दःख’द अवस्था आईसकेको देख्दादेख्दै पनि हामी सबैले संक्रमण रोकथाम गर्न सक्ने भमिकाहरुको नि’र्वाह गरेका छैनौं । अहिलेको सं’क्रमण सबै वर्ग र उमेर स’मूहका लागि अत्यन्त जो’खिमपूर्ण छ र हालसम्म को’भिडको उपचार गर्नसक्ने कनै पनि औषधि वा उपाय चिकित्सा विज्ञानले विकास गर्न सकेको छैन ।

आज ज’नमी’हरुले दैनिक रुपमा देखिरहेका छन त्यो कसैको पनि परिवार वा आफन्तमा न’घटोस भन्नका लागि हामी सबैले संक्रमणको फै’लावटलाई रो’क्ने गरी जिम्मेवार बन्न र बनाउन अत्यावश्यक छ । संक्रमण रोकथामको लागि नेपालहरु नि’र्विकल्प उपाय हन ।

संक्रमणको च’क्रलाई रो’क्न सकिएन र यही गतिमा फै’लदै गएमा केही दिनमै अस्पतालमा बि’रामी राख्ने ठाँउसम्म हने छैन । त्यसैले व्यक्ति व्यक्तिले नि’र्वाह कसैलाई पनि बिचलिन हुन नदिऔं, ख’बरदारी गरौं । आफूले अरु सबैलाई संक्रमणको आशंकामा राखेर मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र हातको सरसफाईमा ध्यान दिने गरौं ।

समाजका अगुवाहरुको क्रि’याकलापहरुलाई सबैले अनुसरण समेत गर्ने भएकाले सबै व्यक्तिलाई सामाजिक उ’त्तरदायित्व निर्वाह गरी सं’वेदनशील बनिदिनुहुन, सार्वजनिक स’मारोहहरु र सार्वजनिक स्थलमा कार्यक्रमहरु नगर्न/नगराउन सहभागी नबनिदिनहुन मन्त्रालय अनुरोध गर्दछ ।

त्यस्ता व्यक्ति निकायहरुबाट त्यस किसिमका गतिविधिहरु भएमा ख’बरदारीसहित कारवाहीको दायरामा ल्याईदिनु हुन सरोकारवाला सबै निकाय तथा व्यक्तिहरुमा अनुरोध गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यो सार्वजनिक सूचना जारी गर्दछ । कोभिड १९ को महामारीसँग जु’ध्नको लागि सबै सञ्चारकर्मी तथा सञ्चार माध्यमहरुले जुन सक्रियता र समन्वयमा सन्देशहरु प्र’वाह गरी संक्रमण रोकथाममा भूमिका नि’र्वाह गरिरहनुभएको छ त्यसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबैलाई हार्दिक ध’न्यवाद दिन चाहन्छ ।

अबका दिनहरुमा संचारमाध्यमहरु झन् बढी संवेदनशील हुँदै खबरदारी गर्नुपर्ने अवस्था आएको छ । समग्र आमसञ्चारमा समाचार पढ्दा, अन्तर्वार्ता लिँदा वा कुनै पनि कार्यक्रमहरुका समाचार बनाउँदा मास्कको प्रयोग अनिवार्य गरिदिनुहुन तथा मास्कको प्रयोग नगर्ने व्यक्तिहरुका समाचार सूचनाहरुलाई नि’रुत्साहित गर्न, ब’न्द गर्न, प्रकाशन प्रशारण नगरिदिनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अनुरोध गर्दछ।

प्रतिकृया दिनुहोस्