Thursday, September 24

चर्चित डान्सर शंकर बि,सी र अन्जली अधिकारी को बबाल डान्स (भिडियो)

एक दशकयता नेपालमा बनेका म्युजिक भिडियोमा सबैभन्दा बढी काम गर्ने नायक एवं निर्देशक हुन शंकर बिसी । हँसिलो स्वभावका यिनले अहिलेसम्म २ हजार गीतमा मोडेल भएर नाचिसकेका छन् । नेपालगञ्जमा जन्मिएका शंकर बिसीले यो स्थानमा आइपुग्नको लागि निकै संघर्ष र दुःख गरेका छन् ।

सबैभन्दा धेरै गीतमा नाच्ने व्यक्तिका रुपमा गिनिज बुकमा नाम लेखाउने सोच बनाएका बिसीले ६० , ७० वटा चलचित्रमा नृत्य निर्देशन गरिसकेका छन् । हालका चर्चित नृत्यांगनाहरु सबैलाई नृत्य सिकाउने गुरु शंकर बिसी नै हुन् । काठमाडौं कमलादीमा श्रीकृष्ण फिल्म सेन्टर खोलेर बसेका बिसी २० हजार विद्यार्थीका गुरु भइसकेका छन् ।
भिडियो हेर्नूहोस