Saturday, May 8

एउटै मण्डपमा गरे दुवै जनासँग एकैपटक विवाह, भन्छन्:- “आफ्ना दुई प्रेमिकालाई धोका दिन सक्दिन”

2021-04-26 866

भारतको छत्ती’सगढमा भएको एक विवाहको चर्चा अ’हिले भारतभर छ । टिकरा लोहंगा गाउँमा स्था:नीय चन्दु माैर्यले एउटै मण्डपमा, एकैपटक, दुई युव’तीसँग विवा’ह गर्नुभएको छ । चार’दिनसम्म चलेको विवाह गत शनिबार सम्पन्न भएको थियो ।

मुरिया जनजा’तिका चन्दु भन्नुहुन्छ, ‘मैले दुवैलाई प्रेम गरेको थिएँ, कसैलाई पनि धोका दिन मन लागेन । मनमा अलि दुवि’धा भए पनि दुवै प्रेमिका विवा’हको लागि तयार भए ।’ उनकी पत्नी सुन्दरी कश्यप र हसीना बघेल पनि विवाह हुँदा एक’दमै खुसी छन् ।

सुन्दरी भन्नुहुन्छ, ‘म उहाँलाई मन पराउँथे र उहाँ’सँगै जीवन बिताउन चाहान्थेँ । पछि हसीना आइन् । उनी पनि चन्दुसँगै बस्न चाहन्थिन् । मलाई त कुनै पनि समस्या छैन ।

पछि विवाहको कुरा भयो र हामी दुवै चन्दुको श्रीमती बन्यौं ।’ ९ कक्षा पास गरेका २४ वर्षीय चन्दु खेतीकि’सानी गर्छन् । खेतीकाे अला’वा उनी वनकाे काठ र दाउरा बजार लगेर बेच्ने गर्छन् ।

तोकापालको एरन्ड’वाला गाउँमा एक कामको सिलसिलामा जाँदा तीन वर्ष अघि चन्दुको भेट सुन्दरीसँग भएको थियो । पहिलो भेटमा नै दश कक्षा पास गरेकी सुन्दरीले चन्दु’लाई प्रेमप्रस्ताव राखेकाे चन्दु बताउनुहुन्छ । चन्दु आफ्नो गाउँ फर्किए’पछि उनीहरूको मोबाइ’लमार्फत कुराकानी हुने गर्थ्यो ।

सुन्दरी’सँगकै प्रेम चलिरहेकै बेला चन्दुले आ’फ्नै गाउँमा नयाँ युवती देख्नुभयाे । ती युवती २० वर्षकी हसीना बघेल हुनुहुन्थ्याे । करन्जी गाउँकी ९ कक्षा पास गरेकी हसीना टिकरा गाउँमा एक विवाह समारोहमा सहभागी हुन पुग्नु’भएकाे थियाे । त्यहाँ सामा’न्य भेट भएका उनीहरुको मोबाइल नम्बर साटासाट गरे । कुराका’नीको क्रम बढ्दै गएपछि प्रेम बसेको थियो ।

चन्दुले हसीना र सुन्दरी एक अर्काकाे बारेमा बता’उनुभएकाे थियाे । चन्दुका अनु’सार उहाँले हसीना र सुन्दरी’लाई भेटा’उनुभयाे । त्यसपछि तीनैजनााकाे एक महिनासम्म एकआ’पसमा कुरा हुन थाल्याे ।

केही समय पछि ह’सीना आफ्नो गाउँ छोडेर चन्दु’सँग बस्न आइन् । छत्ती’सगढमा यो समान्य प्रक्रिया हो । केही सामा’न्य विधि पुरा गरेपछि युवा–युवती सँगै बस्न पाउने त्यहाँकाे परम्परा छ ।

हसीना चन्दु’को घर आएको थाहा पाए’पछि सुन्दरी पनि चन्दुको घरमा आउनुभएकाे थियाे । तर, सुन्दरीको परि’वारले पछि उनलाई आफ्नै गाउँ फर्काएर लगेका थिए ।

तर पछि सुन्द’री भागेर चन्दु’कहाँ जानुभयाे । यस’पटक भने परिवार आएनन् र सुन्दरी चन्दु र हसीनासँगै बस्न थाल्नुभयाे । आफूहरू बस्न थालेको एक वर्षपछि घर’परिवारले पनि वि’वाह गर्न सुझाव दिए ।

एक वर्षको अव’धिमा सुन्दरी र हसीनाले चन्दुसँग मिलेर बस्न स’हमत भइसकेका थिए । त्यस’पछि विवाहको लागि कार्ड छापियो । कार्डमा एक’जना दुलाहा र दुई जना दुलहीको नाम थियो ।

विवा’ह हिन्दुसं‍स्कार अनुसार विधि पूरा गरेर गरिएकाे थियाे । वि’वाहमा हसीनाको परिवार सामेल भए पनि सुन्द’रीको परिवार भने सहभागी थिएन ।

विवा’हपछि सुन्दरी भन्नुहुन्छ, ‘विवा’हबाट म एकदमै खुसी छु, हसीना र मैले घरको काम मिलेर गर्छौं, कुनै कुरामा पनि विवाद हुँदैन ।’

विवाह सम्पन् भए:पछि उनीहरुकाे विवा’हले कानू’नी मान्यता पाउँछ वा पाउँदैन भन्ने विषयामा अनेक टि’काटिप्पणी सुरु भएकाे छ । भारतकाे कानूनले उनी’हरुकाे विवा’हलाई कानु:नी मान्यता दिने अधिव’क्ताहरु बता’उँछन् । जनजाती:हरुकाे आफ्नै परम्परा हुने र उक्त परम्परालाई कानूनकाे मान्यता दिइएकाले उनीहरुलाई कानू’नबमाेजिम कार”बाही हुनेछैन ।

प्रतिकृया दिनुहोस्