Saturday, June 3

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना सं, क्रमणबाट २२ जनाकाे मृ; त्यु

2020-11-20 1206

५ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे सं,क्रमणबाट २२ जनाको मृ, त्यु भएको छ । यो संगै नेपालमा, हालसम्म १ हजार २ सय ९८ जनाले कोरोना सं,क्रमणका कारण ज्या,न गुमाईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फाइल : तस्विर

त्यस्तै २४ घण्टामा १ हजार ९ सय ४५ जना कोरोना संक्र,मित थपिएका छन् । योसंगै नेपालमा हालसम्म कोरोना भाइरसबाट सं,क्रमित हुनेको कुल संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी आज थप ५ हजार ३ सय ६४ जना संक्रमण मुक्त भएपछि हालसम्म कोरोना संक्णरम,मुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ । नेपालमा निको भएको दर ८८ प्रतिशत पुगेको छ ।

आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आईसोलेसनमा गरी कूल २४ हजार ६ सय ६५ जना कोरोना भाइरसका सक्रिय संक्र,मित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्