Monday, June 21

काेराेना माहामारीसँग जुधिरहेकाे भारतलाई साउदीले यति ठुलो सहयोग गर्दै

2021-04-26 503

काठमाडाैं- काेराेना भाइरसकाे महामारीसँग जु’धिरहेकाे भारतलाई साउदी अरबले ८० टन अक्सिजन दिने भएकाे छ। रियादमा रहेकाे भारतीय दूतावासले ट्वीटरमार्फत साउदी सरकारले अक्सिजन उपलब्ध गराउन लागेकाे जानकारी दिएकाे हाे।

साउदीले उपलब्ध गराउने अक्सिजन अडानी समूह र लि’न्डे कम्पनीले सयुक्त रुपमा ढु’वानी गर्ने बीबीसीले जनाएकाे छ। अ’डानी स’मूहका गाैतम अडानीले ट्वीटरमार्फत सहयाेगका लागि दूतावासलाई ध’न्यवाद दिएका छन्। आफूहरु विश्वभरबाट अक्सिजन आपूर्ति गर्ने प्रयासमा गरिरहेकाे पनि उनले उल्लेख गरेका छन्।

भारतमा अहिले दैनिक तीन लाखकाे दरमा काेराेना संक्रमित फेला परिरहेका छन्। यस्तै, दैनिक २७ सय बढीकाे काेराेना संक्रमणकै कारण ज्यान गइहरेकाे भा’रतीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। क्षमताभन्दा धेरै बिरामी अस्पताल पुग्दा भारतकाे स्थिति भ’यावह अवस्थामा रहेकाे छ।

भारतको राजधानी दिल्लीस्थित ज’यपुर गोल्डेन अस्पतालमा अक्सिजन नपाएर शुक्रबार २० जना कोरोना संक्रमितको मृ’त्यु भयो। सरकारी होउन् वा निजी अहिले भारतका हरेक अस्पतालमा अ’क्सिजनको अ’भावमा बि’रामी छ’टपटाइरहेका छन्। पश्चिम महाराष्ट्र अनि गुजरातदेखि, ह’रियाणासम्मै तथा उत्तर र मध्यप्रदेश ज’ताततै अहिले अक्सिजनको अ’भाव चु’लिएको छ।

उत्तर प्रदेशका कैयौ अस्पतालमा त ‘अ’क्सिजन आ’उट अफ स्ट’क’ लेखिएका छन्। लखनउमा अक्सिजनको अ’भाव यतिसम्म चु’लिएको छ कि त्यसको आवश्यकता पर्ने बि’रामीलाई अस्पतालले भर्नै लिँदैनन् र अन्यत्रै जान सल्लाह दिइरहेका छन्। कुनै राज्यले स्थितिलाई निकै सही तरिकाले स’म्हालिरहेका छन्।

के’रल सरकारले सुरुमा अक्सिजनको आ’पूर्ति बढयो। त्यसपछि क’डा नि’गरानी सुरु गर्‌यो। अहिले यहाँ अक्सिजनको अ’भाव छैन। बरु उसले छिमेकी राज्यलाई पनि अक्सिजन सहयोग गर्न था’लेको छ। यो राज्यमा अक्सिजन प्ला’न्ट पनि छ। तर, दिल्ली तथा भारतका कतिपय राज्यमा आफ्नै अ’क्सिजन प्ला’न्ट छैन। आ’पूर्तिका लागि उनीहरू दोस्रो राज्यम नि’र्भर छन्।

भारतमा सबैभन्दा धेरै कोरोना कहर महाराष्ट्रले भो’गिरहेको छ। देशभरका संक्रमितमध्ये एकतिहाइ महाराष्ट्रमै छन्। यहाँ हरेक दिन १२०० टन अक्सिजन उत्पादन हुन्छ। तर त्यो सबै संक्रमितलाई पु’गिरहेको छैन। संक्रमण बढेसँगै अक्सिजनको माग पनि बढिरहेको छ। अब हरेक दिन १६०० टनभन्दा धेरै अक्सिजनको आवश्यकता परिरहेको छ।

जानकारहरू भने भारतमा अक्सिजनको कमी नभएर त्यसलाई चाहिएको ठाउँसम्म पु’र्‌याउने गतिलो सं’यन्त्रको अ’भाव भएको बताउँछन्। आ’इनक्स एयर प्रो’डक्ट्सका निर्देशक सि’द्धार्थ जै’नका अनुसार कोरोनाभन्दा अघि भारतमा हरेक दिन ६५०० मेट्रिक टन अक्सिजन उत्पादन हुन्थ्यो भने अहिले त्यो ब’ढोको छ र दैनिक ७ हजार २०० मेट्रिक टनसम्म उत्पादन हुनसक्छ।

प्रतिकृया दिनुहोस्