Friday, September 24

यो दृष्य को’रोना संक्रमित पतिलाई मुखबाट सास दिएर बचाउन पत्निको यो प्रयास- सबैलाई भा बुक बनायो

2021-04-26 1152

भारत अहिले विश्वमै को’रोना महा’मारीबाट सबैभन्दा बढी पी’डित भइरहेको छ। त्यहाँको स्वास्थ्य प्रणाली नै यतिबेला ड’माडोल हुने अवस्थामा पुगेको छ। देशभर अक्सिजन सिलिन्डर नभएर हाहाकार म’च्चिएको छ भने बिरामीले एम्बुलेन्स पाउन सकिरहेका छैनन्। मानिस ठेला गाडा र रिक्सामा अस्पताल जान बा’ध्य छन्। अस्पताल पुगे पनि बेड नपाउँदा सं’क्रमित म र्न बाध्य भइरहेका छन्। सामाजिक सञ्जालमा त्यहाँका भयावह तस्बिर तथा भिडियो भाइरल भइरहेका छन्। यसै क्रममा एउटा यस्तो हृ’दयविदारक तस्बिर सामाजिक सञ्जालमा देखिएको छ, जहाँ एक महिला आफ्ना पतिलाई बचाउन मुखमा मुख जोडेर श्वास दिइरहेकी छन्।

क्याम्पसनमा उनले लेखेका छन्, ‘छुँदा पनि फै’लिने रोगमा सासबाट सास दिने हिम्मत गर्नु मुर्खता त हो तर प्रेम विवश र लाचार छ, आफ्नालाई बचाउने अन्तिम प्रयास हो, यस्तो अवस्थामा आफ्नो ज्यानको कुनै पर्वाह हुँदैन। यो समाचार तयार पार्दासम्म त्यो तस्बिरलाई ७ हजारभन्दा बढीले लाइक गरिसकेका छन् भने १९ सयभन्दा रिट्विट गरिएको छ। धेरै जना दुःखी भएका छन्। यी महिलाले आफ्ना बिरामी पतिलाई अटोमा लिएर आगराको एसएन मेडिकल कलेज पुर्याएकी थिइन्। पतिलाई सास फेर्न कठिन भएपछि उनले आफ्नो मुखले नै सास दिने प्रयास गरेकी हुन्। तर लाख प्रयास गर्दा पनि पतिलाई ब’चाउन सकिनन्।

यो समाचार पनि पढ्नुहोस

बैतडीमा बेहुला बेहुली सहितको जन्ती बोकेको गाडी दु’र्घटना भएको छ । कञ्चनपुरबाट जन्ती बोकेर जाँदै गरेको जिप बैतडीमा दु’र्घटना भएको हो । बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ हिरापुरमा जिप दु’र्घटनामा बेहुला बेहुली पनि छन् । कञ्चनपुरबाट जन्ती बोकेर गएको जिप बैतडीमा जिप दु’र्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा बैतडीको दशरथचन्द नगरपालिका वडानम्बर ३ का ५५ वर्षीय देवदत्त जोशीको मृ’त्यु भएको प्र’हरीले जनाएको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ ग्वाल्लेक घट्टेघाट खोलामा दु’र्घटना हुँदा अन्य ११ जना घा’इते भएका छन्।

सुदूरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको बलेरो जिप सोमबार विहान ५ः५० बजेको समयमा दु’र्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्र’हरी कार्यालय अत्तरियाले जनाएको छ। जन्ती लिएर कञ्चनपुरको महेन्द्रनगरबाट गोकुलेश्वरका लागि फर्कंदै गर्दा सुदुरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ बजेर ५० मिनेटमा दु’र्घटना भएको प्र’हरीले जनाएको छ। दु’र्घटनामा दुलहा, दुलहीसहित ११ जना घाइते छन्। घाइतेमध्ये दुई जनाको अवस्था ग’म्भीर रहेको जिल्ला प्र’हरी कार्यालय बैतडीका प्र’हरी निरीक्षक किशोरसिंह ऐरले बताए। दु’र्घटनाको कारण खुलेको छैन। घ’टनाबारे थप अनुसन्धान जारी छ।

प्रतिकृया दिनुहोस्