Saturday, May 8

प्रकाश सपुतको “मेरो पनि हैन र यो देश” नयाँ गीत यु ट्युबको ट्रे; न्डिङमा (भिडियो सहित)

2021-04-27 365

काठमाडौं – चर्चित गायक प्रकाश सपुतले नयाँ गीत सार्वजनिक भएको छ। ‘मेरो पनि हैन र यो देश’ बोलको गीत युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

यो गीतमा प्रकाश आफैंको स्वर, शब्द र संगीत रहेको छ। युट्युबमा आएको दिनदेखि नै यो गीत युट्युबको ट्रेन्डिङमै आइसकेको छ। गीतले निकै राम्रो प्रशंसा पाइरहेको छ । भिडियो रिलिज गरेको २ दिनमा ने गीतले झण्डै ९ लाख दर्शक पाएको छ ।

चर्चित गायक प्रकाश सपुतले नयाँ गीत सार्वजनिक भएको छ। ‘मेरो पनि हैन र यो देश’ बोलको गीत युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

यो गीतमा प्रकाश आफैंको स्वर, शब्द र संगीत रहेको छ। युट्युबमा आएको दिनदेखि नै यो गीत युट्युबको ट्रेन्डिङमै आइसकेको छ। गीतले निकै राम्रो प्रशंसा पाइरहेको छ । भिडियो रिलिज गरेको २ दिनमा ने गीतले झण्डै ९ लाख दर्शक पाएको छ । भिडियो हेर्नुहोस्

यो पनि… यी हुन् सबैभन्दा धेरै पारिश्रमिक लिने नेपालका पाँच नायिका

प्रियंका कार्की – उनले अभिनय गरेका चलचित्र ‘नाइँ नभनु ल २’, ‘नाइँ नभनु ल ५’, ‘छक्क पन्जा’, ‘छक्क पन्जा २’, ‘छक्का पन्जा ३’, ‘ह्याप्पी डेज’, ‘कोहलपुर एक्सप्रेस’,

‘कथा काठमाण्डु’, ‘चंगाचेट’ लगायतका चलचित्र सुपर हिट भएका छन् । स्रोतकाअनुसार उनले प्रति फिल्म ९- १० लाख पारिश्रमिक लिइरहेकी छन् ।

नम्रता श्रेष्ठ
नायिका नम्रता श्रेष्ठले अभिनय गरेका नेपाली चलचित्र ‘सानो संसार’, ‘प्रसाद’ लगायत एक पछि अर्को चलचित्र सुपर हिट भएका छन् । उनले चलचित्र ‘प्रसाद’मा १५ लाख पारिश्रमिक लिएकी थिइन् ।

स्वस्तिमा खड्का पछिल्लो समय म्युजिक भिडियोबाट चर्चामा आएकी नायिका स्वस्तिमा खड्का । उनका गीत एक पछि अर्को सुपर हिट भएका छन् ।

उनीले अभिनय गरेका चलचित्रमा ‘छक्क पन्जा २’, ‘नाई नभन्नु ल ५, ‘जय भोले’, ‘बुलबुल’ लगायतका चलचित्र सुपरहिट भएका छन् ।लस्रोतका अनुसार उनले १०- १२ लाख पारिश्रमिक लिन थालेकी छिन् ।

सम्रागी राज्यलक्ष्मी शाह चलचित्र ‘ड्रिम्स’ बाट चर्चामा आएकी नायिका हुन् – सम्रागी राज्यलक्ष्मी शाह ।

उनले अभिनय गरेका चलचित्र ‘ए मेरो हजुर २’, ‘तिमी सँग’, ‘कायर’, ‘इन्टु मिन्टु लन्डनमा’ लगायत चलचित्र सुपर हिट भएका छन् । सम्रागीले चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ मा १५-१६ लाख पारिश्रमिक लिएकी छिन् ।

पुजा शर्मा
नायिका पुजा शर्माले चलचित्र ‘अझै पनि’ बाट डेब्यु गरेकी थिइन् । यस चलचित्रको सफलता पछि उनका चलचित्र ‘प्रेम गीत’, ‘म यस्तो गीत गाउँछु’, ‘राम कहानी’ लगायत ब्याक टु ब्याक सुपर हिट भएका छन् । पुजाले चलचित्र ‘पोई पर्यो काले’ मा २० लाख पारिश्रमिक लिएर नेपाली चलचित्रको मुहार फेरेकी छिन् ।

प्रतिकृया दिनुहोस्