Monday, September 28

बजेट सक्ने प्रवृत्तिलाई नियन्त्रण गर्न अर्थमन्त्रीले चाले अहिलेसम्मकै कडा कदम, पूरा बिबरण सहित हेर्नूहोस..

काठमाडौं । आर्थिक वर्षको अन्त्यमा वर्षा लागेपछि आयोजना सुरु गरेर बजेट सक्ने प्रवृत्तिलाई नियन्त्रण गर्न कडाइको नीति ल्याएसँगै फागुनसम्म पनि सुरु नहुने आयोजना अप्ठ्यारोमा पर्ने भएका छन् ।

केपी ओली सरकारले फागुनसम्म पनि सुरु नहुने आयोजनालाई ‘सरेन्डर’ गर्न कडाइ गर्ने भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्षको अन्त्यमा वर्षा लागेपछि आयोजना सुरु गरेर बजेट सक्ने प्रवृत्तिलाई नियन्त्रण गर्न कडाइको नीति ल्याएसँगै फागुनसम्म पनि सुरु नहुने आयोजनाले तत्कालै चालू आर्थिक वर्षको मध्यावधि समीक्षा गर्दै अर्थमन्त्री डा. खतिवडाले फागुनसम्म पनि प्रक्रिया सुरु गर्न नसक्ने आयोजनाहरुले ‘आत्मसमपर्ण’ गर्नपर्ने बताए ।

अर्थमन्त्री डा. खतिवडाले यो वर्ष असारमै बजेट आएर पनि विकासे बजेट खर्च हुन नसकेको भन्दै फागुनसम्म पनि काम थाल्न नसकेका आयोजनाका लागि छुट्याएको रकम अन्य प्रगति भइरहेका आयेजनालाई दिँदा त्यसको विकासले गति लिने बताए ।