Wednesday, October 21

जलजला यसरी हाँस्दै बोलिन्,थप अढाई लाख सहयोग , हेर्नुहोस उनीसंग गरिएको ताजा कुराकानी (भिडियो)

काठमाडौं – दुवै मृगौलामा समस्या आएपछि राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत गायिका जलजला परियारलाई सहायो रकम निरन्तर जुट्दै गरेको छ ।

‘नेपाली तारा’ सिजन–३ की प्रतियोगीसमेत रहेकी जलजलालाई सहयोग गर्न सामाजिक सञ्जाल फेसबुकमार्फत ‘गायिका जलजला परियार बचाउ अभियान’ चलाइएको थियो । अर्घाखाँचीकी जलजलालाई सहयोग गर्न विभिन्न संघसंस्था तथा व्यक्तिहरू सक्रिय भएर लागेका छन् ।

नेपाली तारा सिजन ३ कि अब्बल प्रतिस्पर्धी तथा पर्श्व गायिका जलजलाले संसार भर छरिएर रहेका नेपालि दाजु भाइ दिदी बहिनिहरु सग आफ्नो उपचारको लागि सहयोगको आग्रह गरेसँगै विभिन्न देशमा सहयोग संकलन अभियान जारी छ ।

जलजला यसरी हाँस्दै बोलिन्,थप अढाई लाख सहयोग(भिडियो हेर्नुहोस )