Monday, June 21

‘बाँ, च्नुजति बाँ चिसकेँ’ भन्दै अर्काको लागि अस्पातलको बेड खाली ग,रिदिए यी वृ द्धले..

2021-04-28 300

काठमाडौं : भारतमा को’रोना सं’क्रमणको दोस्रो लहर निकै भयावह बन्दै गइरहेको छ । कोरोना संक्रमितको संख्या दैनिक बढ्दै जाँदा अस्पताल देखि श,वदाह गृहसम्म पनि अभूतपूर्व चाप बढेको छ । नागपुरका एक वृद्धले भने अर्काका लागि अस्पतालको बेड खाली गरिदिएर दुर्ल भ उदाहरण पेश गरेका छन् । अस्पतालमा भर्ना भएका ८५ वर्षीय नारायण भाउराव दाभाडकरले एक युवकका लागि बेड खाली गरिदिएका हुन् ।

‘मैले बाँच्नु जति बाँचि सकेँ, तर त्यो युवकको पछाडि उसको पूरा परिवार छ’ भन्दै नाराय णले आ फू ब स्दै आएको बेड ती युवकका लागि छाडिदिएका हुन् । को’रोना संक्रमणसँग जुधिरहेको अवस्था मा अस्प तालमा भइरहेको उपचार छाडेर घर गएका नारा यणको तीन दिनमै मृत्यु भएको छ । उनको मानवताका बारेमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले प्रशंसा गरेका छन् ।

उनले ट्वीट गर्दै लेखेका छन्, ‘म ८५ वर्षको भइसकेँ, जीवन देखिसकेँ तर यदि ती महिलाका पति मरेको खण्डमा बच्चाहरु अनाथ हुन्छन्, त्यसैले त्यो व्यक्तिको प्राण बचाउनु मेरो कर्तव्य हुन्छ भन्दै कोरोना पीडित रा ष्ट्रिय स्वयंvसेवक संघ का स्वयंसेवक श्री नारायण जीले आफ्नो बेड ती बिरामीलाई दिनुभयो ।’ भारतीय सञ्चारमाध्यमका अनुसार नारायणले अस्पताल प्रशासनलाई आफूले अर्को बिरामीका लागि स्वेच्छाले बेड खाली गर्न लागेको भन्दै लिखित स्वीकृति प त्र दिएर घर गएका थिए ।

उनी स्वयं केही दिन अघि को’रोनाबाट सं क्रमित भएका थिए । अक्सिजन लेवल घटेर ६० मा आएपछि उनका छोरी र ज्वाईले उनलाई इन्दिरा गान्धी शा सकीय अस्पतालमा भर्ना गरेका थिए । लामो संघर्षपछि उनले बेड पाएका थिए । तर एक महिलाले ४० वर्षीय पतिलाई उपचारका लागि बेड नपाएर रोइरहेको देखेपछि नारायणले आफ्नो बेड खाली गरि दिएको भारतीय सञ्चारमाध्य महरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्