Wednesday, September 19

लालबाबु पंण्डिले भने छोटा लुगा लगाउने होइन कुकुरलाइ बाटोमा दिशापिसाव गराउनेको फोटो छाप्नुहोस् (पुरा विवरण हेर्नुहोस )

काठमाडौं । मन्त्री लालबाबु पण्डीतले शहरमा जथाभावि फोहोर गर्नेहरुको फोटो छानिछानि छाप्न पत्रकारहरुलाई आग्रह गरेका छन् । ‘सडकमा कुकुर डोहोयाउदै ल्गाउने र दिस पिसाव गराउने, गाई पालेर दुध आफु खाने गाईलाई षडकमा छोड्नेहरुको मान्छे सहितको फोटो छाप्नुस’ मंंगलबार राजधानीमा आयोजित रौतहट टाईम्स साप्ताहिकको कार्यक्रमा पण्डीतले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जनसंख्या तथा वातावरण मन्त्रालय सम्हालेका पण्डीत मन्त्रालय टुक्रियपछि अहिले अलमलमा छन् ।

एक बर्षभित्र काठमाडौं लगायतका शहरको वातावरणमा उल्लेख्य सुधार गरेर मास्क लगाउनु नपर्ने अवस्था सृजन ागर्ने बताएका पण्डीतले अहिलेकै कानुनलाई कार्यान्वयन गरेर नियम मिच्नेलाई नछोड्ने अडान दोहोयाए ।

 

Similiar Post