Wednesday, August 4

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ ८ दिन पछी हस्पिटलबाट घर पुगे लगत्तै लाईबमा सबैलाई गरे यस्तो अनुरोध (भिडियो सहित)

2021-04-30 729

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ  कोरोना संक्रमण मुक्त भयकार घर फर्कीसकेको फेसबुक लाईभ मार्फत सबैलाई जानकारी गरियका छन् “म आज हसपिटलबाट discharge भएर घर आइपुगे।
हजुरहरूलाई केहि अनुरोध गर्न चाहन्छु । ? ” लाईव भिडियो मार्फत उहाँले यस्तो जानकारी दिनुभरको छ। तलको समाचारको अन्यमा समाबेश गरीएको छ।

भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सीसीएमसीद्वारा सिफारिस  काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले भारतसँग जोडिएका नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

नाका खुल्ला रहँदा नेपालमा संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले भारतसंग जोडिएका २२ वटा नाका बन्द गर्नका लागि सिफारिस गरेको हो ।

आज बसेको सीसीएमसीको बैठकले भारतसँगको नाका बन्द, बैठकले बैंक तथा वित्तिय संस्थाहरुले एक चौंथाइ कर्मचारी मात्रै राखेर सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।

साथै, निर्माण कार्यका हकमा कामदारहरुलाई निर्माणस्थलमै राखेर बाहिर आउजाउ गर्न नपाउने गरी काम गर्न दिन प्रस्ताव गरिएको छ । यस्तै देशका एक चौथाइ शहरहरुमा ‘लकडाउन’ गर्ने सीसीएमसीले प्रस्ताव गरेको छ ।

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ हस्पिटलबाट घर पुगे लगत्तै लाईबमा सबैलाई गरे यस्तो अनुरोध (भिडियो सहित)

 

 

प्रतिकृया दिनुहोस्