Tuesday, September 29

रबिलामिछ्नेले आज निक्कै मार्मिक बिषयको रिपोर्टिग गर्दै जसले सबैलाई सोच्न अनि आवाज उठाउन जरुरि रहेको भन्दै ( हेर्नुहोस लाइब भिडियो

पत्रकार रबिलामिछानेले आजै केहीबेर आगाडी निक्कै भाबुक स्टाटस पोस्ट गरे पोस्ट गरे लगतै धेरै लाइक अनि शेयर भय हुन पनि रविलामिछाने केवल एउटा पत्रकार मात्र नभई आम जनताको आवाजलाई सुन्ने अनि सम्बन्धित निकाय सम्म प्रतक्ष्य लाइब समाधान कुज्ने एक कुसल जनताका सहयात्री हुन् भन्दा पनि फरक पर्दैन | यहि कारण अहिले धेरै नेपाली चेलीहरु खुलेर आफ्नो समस्या राख्न सक्कने भयका छन् |

अब कुरा गरौ रविले पोस्ट गरेको यो स्टाटस बारे , उनको यो भाबुक स्टाटस अनि आयका कमेनट बाट यो कुरा छर्लंग हुन्छ कि उनको मनमा निक्कै ठुलो पिडा रहेको छ कारण  पर्साकी ८ वर्षीया बालिकालाई सामुहिक बलात्कारको घटना जुन घटना निक्कै दुख अनि अमानबिय दनाबिय थियो |

गत बुधबार पर्साकी ८ वर्षीया बालिकालाई तीन जना युवाले सामूहिक बलात्कार गरे । सामूहिक बलात्कारको कारण बालिकाको गुप्ताङ्गमा गम्भीर चोट लागेको छ । चोटका कारण बालिकाको रक्तश्राव अझै रोकिएको छैन ।

बलात्कारपछि बलात्कारीले कुटपिट गर्दा उनका शरीरका विभिन्न भागमा चोटैचोट लागेका छन् । उनलाई आइतबार रक्षा नेपालले उपचारका लागि उद्धार गरी राजधानी ल्याएको छ । यसका लागी उनले आवाज उठाएका हुन् । उनले फेसबुक लाईभ भिडियो मार्फत यस्ता बलात्कारीहरुलाई कडा कारबाही होस् भन्दै रबि लामिछानेलाई आग्रह गरेकी छिन् ।

हेर्नुहोस रविले लेखेको status जस्ताको तस्तै 

“८ वर्षकी यी अबोध बालिका, जसलाई ३ जना यौन पिपाशु पशुहरुले सामुहिक बलात्कार गरे। म यहि समाजको संचारकर्मी हु भन्दा लज्जित छु। अनि १३ बर्ष देखि न्याय मागिरहेकी गङगा माया अधिकारीको बिषयमापनि आज कुरा गर्नेछौ। बाकी कुरा आज राति प्रसारण हुने कार्यक्रममा गरौला।”