Sunday, September 20

झुटो मायाजालमा फसाएर कुवेतमा दुख गरेर कमाएको ७ लाख रुपैया खाएर फरार भएका बाजिलाल उर्फ सुनिल नेपालमा यसरी पक्राउ, जितेन बान्तवाले फेसबुक लाइभ मै हात छोडे (भिडियो हेर्नुहोस)

झुटो मायाजालमा फसाएर कुवेतमा दुख गरेर कमाएको ७ लाख रुपैया खाएर फरार भएका बाजिलाल उर्फ सुनिल नेपालमा यसरी पक्राउ, जितेन बान्तवाले फेसबुक लाइभ मै हात छोडे ।

कुवेतमा परिवारको लागि भनेर दुइ चार पैसा कमाउन पुगेको एक नेपाली चेलीलाई माया जालमा पारेर दुखले कमाएको लाखौ रुपैया ठगेर फरार भएका बजिलाल थापा उर्फ सुनिल थापा अन्तत नेपालमा पक्राउ परेका छन ।

पिडित चेलीको आफन्तले धेरै दिनको खोजि पछी उनलाई भेट्टाएका हुन् । ठग बाजिलाललाई भेट्टाए पछी फेसबुक मै लाइभ गरेर उनको पर्दाफास गरेका थिए ।

हेर्नुहोस भिडियो :