Thursday, September 24

८ बर्षीया बालिकाको बलात्कार, गुप्तांगमा १२ टाका लगाउनु पर्यो…

काठमाडौं । पर्सा जिल्लाको पटेर्वा सुगौली कि ८ बर्षिया एक बालिका बलात्कारको सिकार भएकी छन् ।एक गरिब परिवारमा जन्मिएकी उन्लाई फागुन १६ गते गाउँकै सुनील कुमार सहानीले बलात्कार गरी बेहोस् अवस्थामा फालिदिएका थिए ।उनलाई यस्तो अवस्थामा फेला पारेपछि स्थानियहरुले नारायणी उपक्षेत्रिय अस्पताल पु¥याएका थिए ।

उनलाइ थप उपचारको लागि १९ गते काठमान्डौको ग्रिन सिटि अस्पताल ल्याएको छ । ग्रिन सिटि अस्पतालको आइसीयुमा राखेर उपचार गर्दै गरेकी ८ बर्षिया बालिकाको गुप्तांग मा १२ टाका लगाइएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

ग्रिन सिटि अस्पतालको आइसीयुमा राखेर उपचार भैरहेको यी उनको अगाडी लोग्ने मानिस गयो कि झस्किछिन् ।सामुहिक बलात्कारको शिकार बनेकी उनि पिडाले विछिप्त छिन् । ८ बर्षीय बालिकाको बलत्कार गर्नेहरुले उनका बाबुलाई पैसाको प्रलोभन देखाइ गुपचुप पार्नसमेत खोजेको भन्दै उनीहरुलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने उनका बाबुको माग छ ।

पिडित बालिकाको बिरगञ्जमा उनका बाबुले नै खर्च गरेर उपचार गरिरहेका थिए गाउँपलिकाले बालिकालाइ न्याय दिलाउन र सामाजिक पुनस्थापना र उपचार को लागि गैरसरकारी संस्था रक्षा नेपाल लाइ पत्राचार गरेपछि रक्षा नेपालले उनको उद्दार गरेर काठमाडौं हो

स्रोत : news24nepal.tv