Saturday, May 8

बेहुलीले बिदाईको बेला गरिन् यस्तो हर्कत, जन्तीहरुनै छक्क परे – हेरौ केही रमाइलो (भिडियो सहित)

2021-05-01 6538

विवाह सम्बन्धी यो अनौठो घटना पढेर टाईटल सँग सम्बन्धित भिडियो हेरौं.. कहिलेकाहीँ अनौठा घटना हुन्छन्, जसलाई हामीले पत्याउन पनि मुस्किल हुन्छ । नेपालसँगै सिमा’ना जोडिएको भारतीय राज्य बिहा’रस्थित भभुआ शहरमा यस्तै एउटा रोचक घट`ना भएको छ । यो सहरमा एकजना बेहुली सुहागरातकै दिन बेहुलाको घरबाट सबै सामान लुटे’र फ’रार भएकी छन् ।

सुहागरातकै दिन आफ्ना नयाँ पतिको घर रित्याउने बेहुलीको नाम हो संगीता । उनका आमा-बाबु छैनन्, उनी एउटा नातेदारकहाँ बस्दै आएकी थिइन् ।

पीडित पक्षका अनुसार बुहारी बना’एर ल्या’इएकी युवतीले गहना र नगद तथा घरका अन्य सामान लिएर फरार भएकी हुन् । यो घटना २२ जुलाईको हो । जानका’री अनुसार शिला देवीका ४० वर्षीय छोरा पंकज कुमारको बिहे २५ वर्षीया संगीता कुमा’रीसँग भएको थियो । दुवैको बिहे धुमधाम’सँग एउटा मन्दिरमा भएको थियो ।

बिहेपछि संगीता नवदु’लाहासँगै नयाँ घरमा पुगिन् । सुहाग’रातका लागि पंकज र संगीताको कोठा’लाई फूलले पनि सजाइयो । तर लु’टेरा बेहुलीको योजना अर्कै थियो ।

उनले बहाना बनाएर पति’सँग सुत्न इन्का’र गरेर अर्कै कोठामा सुतिन् । भोलिपल्ट जब पंकज र उनका परिवा’रका सदस्यको निद्रा खुल्यो तब बेहुली करिब १ लाख ९० हजारको गहना र ३६ हजार रुपैयाँ नगद’सहित फरा’र भइ:सकेकी थिइन् ।

यो घटना सार्वज’निक भएपछि पंकज’को घरमा हंगामा भयो । त्यसपछि पीडित पक्षले लमीलाई बोलाएर फरार बेहुली उप’स्थित गराउन चेतावनी दिएका छन् । संगीताको बिहे’का लागि लमीको काम गरेका व्यक्तिले पंकजका परिवा’रलाई फरार बेहुलीलाई २ देखि ४ दिनमा ल्याउ’ने आश्वासन दिएका थिए ।

तर फरार दुल’ही फिर्ता नआएपछि पीडित प:रिवारले लमी र दुलहीविरुद्ध पुलिसमा जाहेरी दिएका छन् । लमी पनि ती युवतीका नातेदार भएको खुले’को छ। अहिले’सम्म बेहुली फरार छिन् भने पुलि’सले यो मामिलाको जाँच गरिरहेको छ ।

माथि टाईटल सँग सम्बन्धित भिडियो हेर्नु`होस…

प्रतिकृया दिनुहोस्