Thursday, September 23

अन्ततः घरबेटीको छोरीसंग बिहे गरेका युवाको फर्कियो खु:सी आइन सम्पर्कमा-दुवैले गरे यस्तो फैसला यस्तो (भिडियो सहित)

2021-05-02 1070

केहीदिन अगाडी श्रीमान मिडियामा आएका थिए उक्त भिडियो हेरेर उनी फर्किएकी छिन्। सिन्धुलीका हरी बराल केही वर्ष अघि वैदेशिक रोजगारीका लागि कतार गएका थिए । काठमाडौमा पसल गरेका थिए । उनले श्रीमतीलाई पसलको जिम्मा दिएका थिए । नाक कानमा गहना पनि बनाइदिएका थिए ।

उनी २१ महिना पछि कतारवाट विदेशवाट फर्किए । उनलाई श्रीमती अनु वराल विमानस्थलमा लिन गइन् । उनको नाक कान सबै रित्तै देखेपछि के गर्यौ सुन भनेर सोधे ? श्रीमतीले सुन मात्र होइन पसल पनि बेचेको रहेछ ।

श्रीमतीले खर्च चाहिएर पसल सकेँ भने पछि उनी चुप लागेर बसे । शिक्षण अस्पताल महाराजगन्ज नजिक उनी जसको घरमा भाडा बस्थे त्यही घरकी छोरीसंग प्रेम भएपछि विवाह गरेका थिए । अनुको मुख्य घर इलाम हो । फर्निचरमा काम गर्न र सिक्न भन्दै भाडामा बसेका थिए । त्यही बेला अनुसंग प्रेम भएको थियो ।

विदेशवाट आएको दुई वर्ष पछि फाइनान्सवाट एक जना चिनेको मानिसले फोन गरे । तिम्रो श्रीमतीले दुई वर्ष अघि ५० हजार रुपैया लिएकी थिइन् अहिले सम्म ब्याज पनि तिरेको छैन । त्यसको व्याज सहित गरेर एक लाख रुपैया पुगेको छ पैसा तिर भने पछि उनी छाँगावाट खसेजस्ता भए ।

श्रीमतीलाई फेरी पैसाको बारेमा सोधे । श्रीमतीले सिधै मैले खाँए भनेर जवाफ दिइन् । अहिले उनको छोरा १३ वर्षको छ भने छोरी ३ महिनाकी छन् । अहिले छोरी लिएर श्रीमती हिँडेपछि श्रीमान खोजीको लागि मिडिया सामु आएका छन् । उनी पाल्पा गएर फर्केका थिए । कोठावाट ५ मिनेटको दुरीमा श्रीमती फेला परिन । कता जान लागेको ?

भनेर श्रीमतीलाई सोध्दा मेरो अचानक पेट दुख्यो शिक्षण अस्पताल जान लागेको भनेर सुनाए पछि उनी आफै छोड्न जान खोजेका थिए । तर श्रीमती एक्लै गइन् । राती करिब १० वजे उनी वाहिर निस्केका थिए । अनि राती करिब १ वजे फर्कदा श्रीमती पनि कोठामा छैनन् कोठामा केही सामान पनि छैन । छोरी समेत श्रीमती हराएपछि अहिले उनी खोजीमा लागेका थिए।  बाँकि भिडियोमा हेर्नुहोला

 

प्रतिकृया दिनुहोस्