Tuesday, September 29

प्रधानमन्त्री के पी ओलीले भ्रष्टचार बिरुद्ध गरेको भाषण खस्न नपाउँदै भाईरल ! (हेर्नुहोस भीडीयो )

‘ म भ्रष्टाचार गर्दिन, गरेको पनि सहन्न, आफ्नो कार्यकालमा देशलाई भ्रष्टाचारमुक्त बनाउँछु ‘

‘मैले सुनेको छु, एउटा पुलको ११ पटक शिलान्यास भयो, अब यस्तो दिन समाप्त भयो, समयसीमाभित्र हरेक योजना तथा काम सम्पन्न गर्नैपर्छ, सीमाभित्र काम सम्पन्न नगर्नेमाथि कारबाही हुन्छ, अनुगमनमाथि अनुगमन हुन्छ’ प्रधामन्त्री ओलीले भन्नुभयो ।

हेर्नुहोस भीडीयो :