2020-11-21 1496
एकाएक चर्चामा आएका झापाका बाल गायक अशोक दर्जी यतिबेला काठमाण्डौमा छन् । गायक तथा संगीतकार टंक बुढाथोकीसँग अशोकले गाएको गीत ‘मन बिनाको धन’ निकै दिन यूट्युबको नेपाल ट्रेन्डिंगको पहिलो नम्बरमा परेको थियो ।
नेपालको सन्दर्भमा कुनै गीत यति धेरै हेरिनु अत्याधिक सफल हुनु हो ।अहिले अशोक दर्जी दशैँ तिहार मनाउन आफ्नो घर झापामा आएका छन् ।
अशोक दर्जी लामो समयपछि झापा आएका हुन् । उनि तिहार मनाएर भोलिनै काठमाडौँ फर्कने तयारीमा छन् । झापामा आफ्नो परिवार संग दशैँ देखि संगै बसेका अशोकले झापामै मन बिनाको धन ठुलो ३ को शूटिंग पनि गरेको बताए ।
अब चाडै नै अशोक दर्जीको अर्को नया मन बिनाको धन ३ गित चाडै आउने उनले बताए । आफ्नो घरमा परिवार संग गितार बजाएर यसरि सुनाए आफ्नो नया गीतहरु ,।
तल भिडियोमा हेर्नुहोला ।
प्रतिकृया दिनुहोस्