Wednesday, September 23

रवि लामिछानेले गर्दै अर्को यस्तो गिरोहोको प्रदाफास जसले नेपालीलाई ठग्नु ठगे | यस्तै बाेक्सीकाे अाराेपमा लगातार ६ घण्टासम्म कुटपिट (हेर्नुहोस लाइब जानकारी)

बाेक्सीकाे अाराेपमा लगातार ६ घण्टासम्म कुटपिटमा परेकी  कैलालीको घोडाघाडी नगरपालिका-५ देउकलीकी २० वर्षीया युवतीको बारे आज सिधकुरा जनतासंग  बिशेस रिपोर्ट प्रसारण हुने जानकारी रविले लाइब मार्फत जानकारी गरायका छन , यस्तै डलरको ठगीको धन्दा व्यापक चलायक गिरोहलाई पक्रेको घटना पनि समाबेस गरियको जानकारी दियका छन् |

आजको रबि लामिछानेको बिशेस लाइब  तलको भिडियो हेर्नुहोस …

के हुदैछ कारबाही?

बाेक्सीकाे अाराेपमा लगातार ६ घण्टासम्म कुटपिटमा परेकी  कैलालीको घोडाघाडी नगरपालिका-५ देउकलीकी २० वर्षीया युवतीले न्याय पाउने भएकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा अाेली र गृहमन्त्री रामबहादुर थापा बादलले अाफूलार्इ भाेलेबाबा बताउँदै युतवीमाथि निर्घात कुटपिट गर्ने रामबहादुर चाैधरी, पार्वती चाैधरीलगायत घटनामा संलग्न जाे काेहीलार्इ पक्राउ गरी कडा कारबाही गर्न कडा निर्देशन दिएपछि रामबहादुर पुनः पक्राउ परेका छन् ।

बाेक्सीकाे अाराेपमा कुटपिट गर्ने कार्यमा संलग्नहरूलार्इ प्रहरीले पक्राउ गर्दा छुटाउन दबाब दिने जनप्रतिनिधिलार्इ पनि कारबाहीकाे दायरामा ल्याइने भएकाे छ ।

रामबहादुरलार्इ इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरे पनि घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी, वडाअध्यक्ष प्रेम रोकायालगायतले दबाब दिएपछि प्रहरीले छाडेकाे थियाे । तर, प्रधानमन्त्री र गृहमन्त्रीकाे निर्देशनपछि रामबहादुर पुनः पक्राउ परेका हुन् ।

पार्वतीले अाफूलार्इ बाेक्सी लागेकाे भन्दै र रामबहादुरले युवती नै बाेक्सी भएकाे भन्दै ६ घण्टासम्म निर्घात कुटपिट गरेका थिए । आफूलाई भोले बाबा बताउनले ताण्डव नृत्य देखाइरहँदा सिंगो वस्तीका मानिस घेरा हालेर रमिता हेरिरहेका थिए ।

पीडित युवती सेती अञ्चल अस्पताल धनगढीमा जीवनमरणको दोषाधमा छिन् । चिकित्सकका अनुसार उनको पेट, छाती, टाउको, खुट्टा, घाटी, नाक, कान लगायत शरीरका धेरैजसो भागमा चोट लागेको छ ।

लाइब भिडियो  हेर्नुस्