Friday, September 24

रवि लामिछाने र Galaxy4k मार्फत पी:डा र समस्यामा गुज्रिएका आम सर्वसधारणलाई सक्दो सहयोग-हेर्नुहोस् (भिडियो सहित )

2021-05-06 498

सरकारी हस्पिटल जाऊँ घर नफर्किने ड’र,नीजी हस्पिटल जाऊँ त आउँदा घर नै नरहने ड’र। यस्तो ड’र नै ड’रले त्र’सि’त भएर सं’क्रम’णको जो’खि’म’मा बाँच्न वि’ब’स आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई अब रबि लामिछाने र उहाँको टीमले सहयोग गर्ने भएको छ। उहाँले भन्नुभएको छ,”सं’चार माध्यम भनेको सूचना दिने मात्रै दिने नभएर आ’वश्यकता परेको बेलामा नागरिकको सहयोगी पनि हो,हामी तपाईंहरूलाई सहयोग गर्दछौं र तपाईंहरूको विषयलाई टेलिभिजनमा रिपोर्ट मा’र्फत प्रश्तुत गर्छौं।”

यदि तपाईं बाटोमै कहिँ अ’लपत्र परेर बाध्य’ हुनुभएको छ,अस्पतालमा बेड पाउनुभएको छैन,एम्बुलेन्स नपाएर हस्पिटल पुग्न सकिरहनुभएको छैन भने अब तपाईंहरूलाई रबी लामिछाने र उहाँको टीम Galaxy 4K मार्फत सहयोग प्राप्त गर्न सक्नुहुनेछ।”बि’रा’मी बि’रा’मी नै हो कसैको पद बि’रा’मी होइन मान्छे बि’रा’मी हो।यदि बि’रा’मीलाई बि’रा’मीको अगाडि कोही मान्छेको पदलाई हेरेर से’वा दिइन्छ भने त्यो अस्पताल अब अस्पताल रहँदैन। त्यहाँ मा’नवीयताको कहिँ पनि गु’ञ्जाएस देखिँदैन त्यसकारणले सभासद,मन्त्री,प्रधानमन्त्री, उच्च पदस्थ कर्मचारी र आम स’र्वसा’धारण नागरिक राज्यको आँखामा,अ’स्पतालको आँखामा बि’रा’मी मात्रै हो।

यदि यो भन्दा फरक दृ’ष्टि’कोणले यदि भेदभाव गरिन्छ भने हामी त्यसको वि’रु’द्ध पनि आम नागरिकलाई हाम्रो रि’पोर्टिङ मार्फत सूचना र सम्बन्धित ननिकायहरूलाई पनि हो’सियार बनाउन र बन्न लागि परेका छौँ,”उहाँले भन्नुभयो।

यतिबेला को’रो’ना लागेका भन्दा पनि कोरोना नलागेका,दैनिक रुपमा जाँच गर्नुपर्ने बि’रा’मी’को अवस्था ना’जु’क बनेको छ।हस्पिटलसम्म पुग्ने अवस्था पनि छैन,सरकारी हस्पिटल त पुगिँदैन नै,नीजी हस्पिटलमा समेत ब्र’ह्म’लु’ट मच्चिएको छ। यतिबेला सरकारी हस्पिटलमा कसैलाई कसैको म’त’ल’ब छैन,बेड पाउन सकिएको अवस्था छैन,आ’इसोलेशनको स’म’स्या छ,आइसियूको स’म’स्या छ भन्ने समाचारहरू आइरहेका छन्।

सहयोगका लागि एन’टी ‘सी का ग्राहकहरूले ९८५१३२२१११ नम्बर कल गर्न सकिनेछ भने एन सेलका ग्राहकहरूले ९८०१०३८१८१ मा कल गरेर सम्पर्क गर्न सकिन्छ। यस नम्बरलाई यस पेजमा पनि राखिएको छ। सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूले यी नम्बरमा कल गर्न सक्नुहुनेछ। यतिबेला सरकारी हस्पिटलमा को’रो’ना लागेका बि’रा’मी भन्दा पनि को’रो’ना नलागेका बि’रा’मी’’रूको बि’जो’ग अवस्था छ। हस्पिटलमा टेक्ने ठाउँ छैन,डाक्टरले कुनै प्रकारको वास्ता गर्दैनन्।प्राइभेट हस्पिटलमा उपचार त पाइन्छ तर अत्यन्तै महँगो छ,अनेक प्रकारको जाँ’च लाग्ने गर्दछ। स्वास्थ्य सेवा माथी ध्यान दिन आवश्यक छ स्वास्थ्य म’न्त्री ज्यू भनेर जति चि’च्याइरहँदा पनि त्यो आवाज सम्बन्धित मन्त्रीको कानमा पुग्दैन र पुगीहालेमा पनि त्यसको रे’स्पोन्स हुने अवस्था छैन।

सरकारले अब सक्ने अवस्था छैन र सरकारलाई यतिबेला सहयोग गर्नको लागि आम नागरिकसँग स’मन्वय गर्न लागेका छन् केही सचेत मानिसहरू। यसै स’न्दर्भमा सं’चार कर्मी रवी लामिछानेले भन्नुभएको छ कि सं’चार कर्मीको काम सूचना दिनुमात्रै नभएर आ’वस्यकता परेको बेला आम नागरिकलाई सहयोग गर्नु पनी हो।कृपया यसै सन्दर्भमा तयार पारेको भिडियोलाई हेर्नको लागि तल दिइएको लिंकलाई क्लिक गर्न न’भुल्नुहोला।

प्रतिकृया दिनुहोस्