Friday, September 24

बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन ..

2021-05-06 309

काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको नि’धन भएको छ । बिहिबार करिब १ : ४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको नि’धन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा स’मस्या देखिएपछि उनलाई बिहान अस्पताल पु’र्याइएको थियो ।

अस्पतालमा उपचारको क्रममा उनको नि’धन भएको उनका छोराको साथी सबिन श्रेष्ठले बताए ।‘सा’स फे’र्न गा’हे भएपछि उहाँलाई बिहान अस्पताल लगेका थियौ’ सविनले भने ‘अहिले केही समय अगाडि नि’धन भएको छ ।’ श्रेष्ठले कोरोना रिपोर्ट समेत नेगेटिभ आएको सविनले बताए ।

८२ वर्षीय प्रधानको पाँच वर्ष अघि ‘हे’माटोमा’को श’ल्यक्रिया गरिएको थियो। वरिष्ठ गायक प्रधानले थुप्रै गीतमा स्वर दिएका छन्। प्रकाशका अनुसार गायक प्रधानको पाँचवर्ष अघि सन् २०१६ मार्च १५ मा है’माटोमाको सफल शल्’यक्रिया गरिएको थियो ।

श’ल्यक्रिया पश्चात उनी निकै स्वस्थ देखिएका थिए ।गायक प्रधानका ‘घु’म्तीमा नआउ है’, ‘तिमीलाई अ’चेल कहाँ देखुँ’, ‘गो’रेटो त्यो गाउँको’ र ‘पर लैजाउ फू’लहरु’लगायतका गीत लोकप्रिय छन् । नि’धन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्