Monday, June 21

उडानको प्रतिबन्ध ल म्बिने संकेत :- स्वदेश फर्किने तयारीमा रहेका १० हजार काम-दार वि, देशमै रोकिए

2021-05-07 626

वैदेशिक रोज गारीबाट फर्किने तयारीमा रहेका काʼ मदार एक साता सम्बन्धित देशमै रोकिने भएका छन् । सरकारले वैशाख २३ देखि लागू हुने गरी अन्तʼर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेसँगै उनीहरू सम्बन्धित देʼशमै रोʼकिने भएका हुन् ।

बिहीबारदेखि वैदेशिक रोजगाʼरीमा कामदार जान र फर्किन ठप्प भएको छ । कोरोना भाइरस नियʼन्त्रण गर्न अन्तर्राष्ट्रिय उडान बन्द गर्दा वैदेशिऽक रोजʼगारीबाट फर्किन टिकट लिएर बसेको १० हजारभन्दा धेरै नेपाली प्रʼभावित हुने श्रम, रोजगार तथा सामाʼजिक सुरक्षा मन्त्राʼलयले जनाएको छ ।

अन्तʼʼर्राष्ट्रिय उडान बन्द भएसँगै स्वदेश फʼर्कने तयारीमा रहेका कामदारले सम्बʼन्धित देशका कुटनीतिक नियोग गुहार्न थालेका छन् । वैदेशिक रोजʼगारीबाट सातामा १० हजार कामदार फर्किने गरेको वैदेशिक रोजगार विभागको तंथ्याक छ । उडान बन्द भएर स्वदेʼश फर्किʼन सʼमस्या भए सम्बन्धित देशका दूतावासले सहजीकरण गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्राʼलयका सह–सचिव तथा प्रवक्ता दिपक काफ्लेले जानकारी दिए ।

कोरोना महामारीमा स्वʼदेश फर्किदाँ काʼमदारलाईसमेत जोखिम हुने र एक साता अʼन्तर्राष्ट्रिय उडान बन्द हुँदा खासै समस्या नहुने उनले बताए । नेपाली कामʼदारको मुख्य रोʼजगार गन्तव्य देश मलेसिया, साउदी अरब, यूएई, कतार, ओमान, बहराइन, कुवेत र जोर्डʼनबाट घर विदामा, करार अवधि सकिएर र कोरोनाका कारण रोजगारी गुʼमाएका कामदार दैनिक ५ देखि ७ सय फʼर्किने गरेको विभाʼगको तथ्यांक छ  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तर्फ १० हेलिकोप्टरसहित २० तथा अन्तर्राऽष्ट्रियमा तीन नेपालीसहित २० हवाई सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

सरकारले तत्काʼल कोरोना भाʼइरस नियन्त्रण गर्न वैशाख मसान्तसम्म अन्तरराष्ट्रिय उडान प्रतिबन्ध लगाएको हो ।  कोरोना भाइरसको महामारी फैलिए सरकारले अन्तरराष्ट्रिय उडानको प्रतिबन्ध लम्बिने संकेत गरेको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमिʼतहरूको संख्या बढ्दै जाँदा अवʼस्था सामान्य हुन केही समय लाग्न देʼखिएको छ ।

जसका कारण अन्तर्राष्ट्रिय उडानको प्रतिबन्ध थपिने वैदेशिक रोजगारी व्यवसायीले बताएका छन् । रमेश भारती/ शिलापत्र डटकम ( शिर्षक सम्पादन गरिएको) 

प्रतिकृया दिनुहोस्