Saturday, October 31

केपी ओलीको यस्तो एक्सन, रमिते मेयर पदमुक्त गर्दै ओलि हेर्नुहोस भिडियो

केपी ओलीको यस्तो एक्सन, रमिते मेयर पदमुक्त गर्दै ओलि हेर्नुहोस भिडियो

केपी ओलीको यस्तो एक्सन, अब के होला बोक्सीकाण्ड मिलाउने मेयरको पद ?प्रश्नः मेयरज्यू, तपाईंको नगरपालिकास्थित देउकलिया गाउँमा बिहीबार बोक्सीको आरोपमा एउटी किशोरीलाई समाजकै अगाडि मरणासन्न हुने गरी कुटपिट गरेको घटना सार्वजनिक भएको छ, यो विषयमा तपाईंलाई जानकारी छ कि छैन ?

जवाफः किन नहुनु ? जानकारी छ । पीडितलाई अहिले धनगढी लगिएको छ, अस्पतालमा उपचार भइरहेको छ । कुटपिट गर्ने व्यक्तिलाई पनि सार्वजनिक अपराधको मुद्दा लगाउन जाहेरी परेको छ ।प्रश्नः जाहेरी कसले दिएको हो ? जवाफः पीडित पक्षले ।प्रश्नः जाहेरी त आज मात्र परेको छ, घटना हिजोको हो, तपाईंलाई कहिले थाहा भयो यो घटना ? जवाफः हिजो नै भयो ।

प्रश्नः कुटपिटबाट घाइतेलाई हिजो नै एम्बुलेन्समै राखेर प्रहरी चौकीमा लगिएको थियो, तपाईं पनि त्यहाँ पुग्नुभएको थियो भन्ने जानकारी आएको छ नि ?

जवाफः हो, म एकैछिन पुगेको थिएँ ।प्रश्नः होइन, पीडित किशोरीसँग सोधपुछ पनि गर्नुभएन ? जवाफः मैले पीडितसँग पनि गरिनँ, पीडकसँग पनि गरिनँ । प्रश्नः त्यसो भए किन जानुभएको त चौकीमा ?

जवाफः बाटोमा जाँदै थिएँ, भिडभाड देखेँ, के रहेछ भनेर हेरेको । मान्छेहरू आपसमा बाझाबाझ गरिरहेका थिए । त्यस्तोमा के बोल्ने भनेर आफ्नो बाटो लागेँ ।

भिडियो साभार : tv nepal