Friday, September 24

आँखा चि’म्लेर पत्ता लगाउन सक्छिन् रंग र छामेरै पढ्न सक्छिन्, अनौठो प्रतिभा भएकी दिप्ती (हे’र्नुहोस् भिडि यो)

2021-05-08 477

भनिन्छ छ नि हरेक मान्छेसंग केहि न केहि प्रतिभा रहेको हुन्छ।कुनैले आफुमा भएको प्रतिभा गुम्सा’एर राख्छन् त कसैले त्यसलाई सबैलो सामु प्रस्तुत गरि च’र्चित भन्दछन।

१४ बर्षे दिप्ती रेग्मी’संग पनि एउटा प्रतिभा छ उनले कुनै पनि बस्तु’लाई सुगेर त्यसको रङ र छामेर लेखिएका शब्द चिन्न सक्छिन।हेर्नुहोस उनकै घरमा गएर तयार पारि’एको कुराकानी र उनको प्रति’भा

यो पनि पढ्नुहोस्,
काठमाडौ, नेपालका चर्चित पत्रकार तथा संचारकर्मी रबि लामिछाने र उनको टिमले एउटा क्विज गेमको सुरुवात गर्ने भएको छन् । यो गेम मनोरञ्जनको लागि नभै कोरोना संक्रमीत बिरामिको उपचारको लागि खेलिने छ।

बालाजु स्थित जनमैत्री अस्पताल सङ्ग सहकार्य गरि कोरोना संक्रमीत बिरामीकोउपचारमा पैसा हुनेले पैसा तिरेर र नहुनेका लागि फ्री मा उपचार गर्ने उद्देशले यो गेम खेलाइदै छ। पत्रकार रबि लामिछानेले फेसबुक मार्फत एक भिडियो सार्बजनिक गर्दै गेम केका लागि र कसरी खेल्ने सम्पुर्ण जानकारी दिनु भएको छ।

हेर्नुस रबि लामिछानेले फेसबुक मार्फत जानकारी गराएको यो भिडियो सहितको स्टाटस।

भोलि बाट सेवा शुरु हुने गरि काठमाडौ,बालाजुमा अवस्थित जनमैत्री अस्पतालसँग हामीले सहकार्य गरेका छौ। उपचार खर्च तिर्न नसक्ने कोभिडका बिरामीको सम्पुर्ण खर्चको जिम्मेवारी अब हाम्रो हुनेछ र जनमैत्री अस्पतालले सरकारले तोके भन्दापनि सस्तोमा उपचार गर्दैछ। सक्नेले तिर्नु होला नसक्नेले पर्दैन, हामी छौ। “कामका कुरा”कार्यक्रम मार्फत प्रति ब्यक्ती १९ रुपैयाँबाट हामी खर्चको जोहो गर्दैछौ। चन्दा होइन, म सँग ४५ मिनेट जति मोबाइलमा Quiz खेले पुग्छ (को बन्छ करोडपति जस्तै)।अस्पतालले भोलिबाट सेवा शुरु गर्दैछ।

भोलि राति ८ बजे बाट म “कामका कुरा” कार्यक्रम मार्फत Quiz को परिक्षण शुरु गर्दैछु। यसकालागि DOKO App डाउन्लोड गरि रजिस्ट्रेशन गर्नु पर्नेछ। म लगायत कसैले पनि यसबाट पारिश्रमिक लिने छैनन्। बरु ३ महिनाको लागि मेरो ब्यक्तीगत गाडी र Galaxy 4k को १२ जना अट्ने भ्यान अस्पतालमा नै रहन्छ। सबै तयारी लगभग सकियो,अक्सिजन संकलनमा मद्दत चाहिएको छ। Risk लिएरै भएपनि यो नयाँ प्रयोग गर्दैछौ। बाकी यो भिडियोमा… थप भोलि राती ८ बजे।

बाँकी तलको भिडियोमा हेर्नुहोला

प्रतिकृया दिनुहोस्