Thursday, September 24

सबैको ढुकढुकी रबिले दिए धुर्मुस-सुन्तलीलाई यति ठूलो साथ..

धुर्मुस सुन्तली फाउन्डेसनले यस्तो लेख्यो

”अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल ‘नमुना नेपाल’ निर्माण अभियानका लागि न्युज २४ टिभिका चर्चित तथा साहसी पत्रकार, सामाजिक अभियान्ता अनि हरेक नेपालीहरुका ढुकढुकी आदरणिय रबि लामिछानेले १० हजार रुपैंया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको छ । यो सहयोग र यो अभियानमा जोडिनुभएकोमा रबि लामिछानेलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।

आउनुहोस, नमुना नेपाल निर्माण अभियानमा हातेमालो गरौं । यो सम्भव छ, तपाई हाम्रै सहकार्यमा ।
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’”