Friday, September 18

विमान दुर्घटना : माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लेखे रुहाउने यस्तो स्टाट्स

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विमान दुर्घटना भएको घटनाले आफु मर्माहत भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश जारी गर्दै त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा भएको युएस बंगला बिमान

दुर्घटनाले मर्माहत बनाएको उल्लेख गर्दै शोकपूर्ण घडीमा खटिएका सुरक्षाकर्मी, कर्मचारीलाई धन्यवाद दिएका छन् ।उनले थप उद्धार कार्यमा लाग्न सबैलाई अपिल गर्दै शोकसंतप्त अवस्थामा रहेका मृतक र घाइतेका परिवारजनमा समवेदना प्रकट गरेका छन् ।